• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

राष्ट्रवादी नागरिक समुहले शनिबार चितवनमा बृहत मोटरसाइकल र्याली गर्दै


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • चितवन । राष्ट्रवादी नागरिक समुह, चितवन नवलपुरले चितवनमा बिशाल मोटरसाइकल र्याली गर्ने भएको छ । सो समुहले सबै नेपालीलाई एकताबद्ध गर्दै राष्ट्रबादी सोच भएका जनतालाई र्यालीमा सहभागी हुन आव्हान गरेको हो । सो अभियान चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी हालै ज्ञानेन्द्र शाहले दिएको सम्बोधनलाई समर्थन गर्न र्याली गर्न लागेको बताएको छ ।
    सो अवसरमा बोल्दै अभियानका चितवन संयोजक तथा नागरिक वचाउ अभियान नारायणी अञ्चलका प्रवक्ता मेघनाथ पौडेलले पूर्वराजा शाहले देश र नागरिक चिन्ता गर्दै आफूलाई समर्थन गर्न अनुरोध गरेपछि चितवनमा मोटरसाइकल गर्न लागिएको बताए । ‘हाम्रो यस बृहत र्यालीमा जुनसुकै देशभत्त, राष्ट्रवादी नागरिक सहभागी हुन सक्नुहुन्छ , संयोजक पौडेलले भने, देशलाई बचाउन र नागरिकलाई सुरक्षा गर्ने हाम्रो पनि दायित्व हो ।’

    Advertisement

    देशलाई भ्रष्टाचारको दलदलबाट उन्मुक्ति दिन र अमनचयन स्थापित गर्न पनि राजसंस्था पुर्नवहाली हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै राष्ट्रिय शक्ति नेपालका चितवनका प्रतिनिधि किरण थापा मगरले ज्ञानेन्द्र शाहको सम्बोधन पछि उहांँको धारणा र विचारलाई सम्मान गर्न शनिबार मोटरसाइकल र्याली गर्न लागिएको बताए । ‘हाम्रो र्याली कुनै दल बिशेषको विरोध, समर्थन र कुनै आन्दोलन गर्ने उद्धेश्य होइन, मगरले भने, त्यसैले कोही पनि राष्ट्रवादी मानिसहरुलाई र्यालीमा सहभागी हुन आग्रह गर्दछौं ।’ राष्ट्रको माया केवल राजसंस्थाले मात्र गर्न सक्ने भन्दै देशको निकास राजसंस्थाले मात्र गर्ने उनको भनाई छ ।
    चितवन नवलपुरमा नागरिक सहित २४ गते बिहान भरतपुर वसपार्कमा जम्मा भएर र्याली हाकिमचोक , चौविसकोठी, पुलचोक, आंपटारी हुंदै पुनः भरतपुर बसपार्क आएर समापन हुनेछ । र्यालीमा राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद, गणतन्त्र खारेज गर, श्री ५ ज्ञानेन्द्र जिन्दावाद लगायतका नारा लगाईने संयोजक पौडलले बताए । र्यालीमा पांँचहजार बढी मोटरसाइकल सहभागी हुने अपेक्षा गरिएको छ ।

    बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.