• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा चैत २९ देखि १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


  •   सोमबार, चैत २४, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा चैत २९ देखि १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
    चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २९ र ३० गरी दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २९ गते बिहान ९ बजे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गर्ने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।
    कार्कीका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर कभर्डहल र बिशालचोक स्थित विरेन्द्र बहुमुखी क्याम्पसमा डिग्री कलेज मैदानमा हुनेछ । दुई दिन चल्ने प्रतियोगतामा चितवनका ४ पालिकाबाट पाँच सय खेलाडीहरु सहभागी हुनेछन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुनेछन् ।
    उनीहरुले एथ्लेटिक्स, कराँते, तेक्वान्दो, कबड्डी, र भलिवलमा प्रतिस्पर्धा गर्नेछन् । चितवनका तीन पालिका भने यस पटक सहभागी छैनन् । कालिका, राप्ती र खैरहनी नगरपालिकाले भने सहभागिता जनाएको छैन ।

    Advertisement

    समितिका अध्यक्ष कार्कीले ती पालिकालाई बारम्बार जानकारी गराउँदा पनि सहभागिता नजनाएको बताउनु यो । यसले ती पालिकाका क्षमतावान खेलाडीहरु खेल्नबाट बन्चित भएको कार्कीले बताउनु भयो । यो खेलाडीका लागि दुःखद पक्ष भएको उहांँको भनाइ छ । प्रतियोगिताको तयारी तीब्र गतिमा भईरहेको छ ।

    सोमबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.