• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्ववियु निर्वाचन चांँडो सम्पन्न गर्न नेविसंघ चितवनका कार्यबहाक अध्यक्ष भण्डारीको आग्रह


  •   सोमबार, चैत २४, २०८१ मा प्रकाशित
  • चितवन । यही चैत्र ५ गते देशभर स्ववियु को निर्वाचन तोकिएपनि देशका सबै कलेज तथा क्याम्पसमा चुनाव नहुँदा चारैतिरबाट अन्योलको वातावरण सिर्जना भएको छ । झण्डै १६ बर्षपछि नेविसंघको चुनाव हुने निश्चित हुंँदा अधिकांश कलेज तथा क्याम्पसमा विवाद सिर्जना हुंँदा निर्वाचन रोकिएको हो ।
    यति लामो समय अवरुद्ध निर्वाचनले सार्थक नपाएपछि यतिखेर नेविसंघका नेतृत्वले चिन्ता व्यक्त गरेका छन ।

    Advertisement

    चितवनका पनि सबैजसो ठूला कलेजमा पनि रोकिएको निर्वाचन अझैसम्म पनि हुन सकेको छैन । चुनाव सम्पन्न गर्न सत्ताधारी पार्टीका भातृसंगठन र विपक्षी दलका संगठनबीचनै मतभेद भएपछि निर्वाचन अन्योल हुन पुगेको छ । तर हाल आएर नेविसंघ चितवनका नेतृत्व तथा पार्टी चुनाव गराउनु पर्नेमा जोड दिएका छन ।

    नेविसंघ चितवनका कार्यबहाक अध्यक्ष प्रकाश भण्डारी नेविसंघ यथाशक्य चुनाव हुनुपर्ने बताउंँछन । ‘लामो संघर्ष पछि आएको यो लोकतन्त्र जोगाउन पनि चुनाव चाडों हुनुपर्छ,, उनले भने, यो एउटा लोकतन्त्रको सुन्दर पक्ष पनि हो, हामी चुनाव गराउन तयार छौं ।’

    चुनावमा आफूहरु स्वतन्त्र रुपमा भाग लिन चाहेको र हारजीत स्वीकार गर्न नेविसंघ तयार भएको उनको भनाई छ । ‘चुनाव हुनुपर्यो, साथीहरु जुनसुकै संगठनमा भएपनि भाग लिनुस । हामी पनि भाग लिन तयार छौं । तर चुनाव कुनैपनि हालतमा सम्पन्न गरौं ।’ कार्यबहाक अध्यक्ष भण्डारीले भने ।

    स्ववियु सबै पार्टीको खम्बा भएको र शैक्षिक गुणस्तर कायम राख्न पनि निर्वाचन हुनुपर्ने उनको धारणा छ । ‘विद्यार्थीहरुको अध्ययन अध्यापन संँगै नेतृत्व र व्यक्तित्व विकास गर्नपनि निर्वाचन हुनुको विकल्प छैन । , भण्डारीले भने, हामी सबै संगठन एकबद्ध भएर निर्वाचन पद्धतिमा जाऔं ।’

    यसलाई सहज वातावरण सहित सम्पन्न गर्न सम्बद्ध पार्टीका नेतृत्व तथा कलेज तथा क्याम्पस प्रशासनलाई सहयोग गर्न समेत भण्डारीले आग्रह गरेका छन ।

    सोमबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.