• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सबैभन्दा बढी माइलेज दिने स्काइवेलको पहिलोपटक चितवनबाट बिक्री शुरु


  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
  • चितवन । चितवनमा लक्जरी आरामदायी इभी एसयुभी स्काइवेल गाडीको बिक्री शुरु गरिएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित रिजालचोकको एचथ्रीआर मोटर्सले आधिकारिक रुपमा स्काइवेल एसयुभीको बिक्री शुभारम्भ गरेको हो ।
    विगत ८ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले पहिलो पटक चितवनका लागि आधिकारिक बितरकको रुपमा एचथ्रीआर मोर्टसबाट बिक्री शुभारम्भ गरेको जानकारी दिएको छ ।

    Advertisement

    एचथ्रीआर मोटर्सका अध्यक्ष इञ्जिनियर हरि भण्डारीले नेपालमा इभी गाडीको भविष्य रहेको र इभीमा ग्राहकको आर्कषण बढेकोले चितवनबाट बिक्री शुरु गरिएको जानकारी दिए । ‘नेपाल विद्युतीय सवारीको लागि उपयुक्त ठाउंँ हो, भण्डारीले भने, अब हाम्रो जलश्रोत र विजुलीको उपयोग बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि विद्युतीय गाडी प्रयोग गर्न जरुरी छ ।’ स्काइवेल सबैभन्दा बढी रेञ्ज दिने र रियल एसयुभी भएकोले पनि यो कम्पनीको गाडी बिक्री शुरु गरिएको उनको भनाई छ ।

    कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले स्काइवेल ग्लोबल बा्रण्ड भएको र नेपालमा पनि अत्यधिक रुचाईएकोले चितवनबाट पहिलोपटक बिक्री शुभारम्भ गरिएको बताए । ‘स्काइवेल रियल लक्जरी एसयुुभी गाडी हो, प्रबन्ध निर्देशक चापागाईंले भने, यसको हाई रेञ्ज, ग्राउण्ड क्लियरेन्स र अफरोड र प्रिमियम स्पेस भएकोले माग र बिक्री पनि राम्रो भएको पायौं ।’ यस शोरुमबाट सेल्स सर्भिस र पार्टस सहितको सुविधा दिइने उनले बताए ।

    जी मोटर्स प्रालीका निर्देशक कैलाशबाबु गेलालले स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने अर्थात सिंगल चार्जमा ६२० किमी सम्मको दूरी तय गर्ने र हाई ग्राउण्ड क्लियरेन्स भएको ‘चिनियाँ स्काईवेल एसयुभी इटी ५’ लगायत तीनवटा भेरियण्ट गाडीको चितवनबाट पनि बिक्री शुरु गरिएको बताए।

    उक्त ईभी एसयुभीमा १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने प्रबन्ध निर्देशक गेलालको भनाई छ । यस्तै उनले ४१० किलोमिटर रेञ्ज दिने गाडीको मुल्य ७९ लाख ९० हजार, ५२० किमी रेञ्ज भएको गाडीको मुल्य ८९ लाख ९० हजार, ६२० किमी रेञ्ज भएको गाडीको १ करोड १५ लाख मुल्य पर्ने जानकारी दिए । ग्राहकले यो गाडी खरीद गर्दा ब्याट्रीमा ८ बर्ष वारेन्टी र २ लाख किलोमिटरको वारेन्टी पाउनेछन ।

    उनका अनुसार नयांँ बर्षको अवसरमा स्काइवेल खरीद गर्ने ग्राहक दम्पत्तीलाई युरोप टुरको व्यवस्था गरिएको छ । यस्तै एकबर्षको सडक कर, बीमा , एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा समेत रहेको उनले बताए ।
    स्काइवेलका विद्युतीय सवारी जर्मनी पोल्याण्ड, इजरायल्, टर्की र रसिया लगायत ६५ वटा भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । यसैबीच शोरुमले सोमबारनै एकवटा स्काइवेल गाडी बिक्री भईसकेको जानकारी दिएको छ ।

    मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.