• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुष्पाञ्जलीमा उपचार गर्दा प्रोग्रेसिभ इञ्जिनियर्ससका सदस्यले २५ प्रतिशत छुट पाउने


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • चितवन । पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर–१० चितवन र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल चितवन जिल्ला कमिटि बीच गरिएको उपचार सहुलियत लिने दिने सम्झौता भएको छ । पुष्पाञ्जली हस्पिटल प्रा.लि प्रबन्ध निर्देशक श्री सुजन राज अधिकारी र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल चितवन जिल्ला कमिटिका अध्यक्ष ई.श्री सुवाष पोख्रेल बीच सम्पूर्ण जिल्ला प्रदेश केन्द्रीय कमिटि का पदाधिकारी सदस्य,कर्मचारी र परिवार सहितलाई अस्पतालमा उपचार गर्दा २५% सम्म छुट पाउने गरि सम्झौता भएको हो ।

    Advertisement

    सम्झौतापत्रमा पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख श्री केदार प्रसाद सुबेदी, अध्यक्ष चेत नाथवाग्ले, मेनेजर ऋषिरमण खनाल, कविता खराल,आर्यन बास्कोटा र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य द्वय ई.शिव प्रसाद चापागाई र आ.उपेन्द्र सुबेदी तथा ई.गौतम ढकाल, ई.खेम बिक्रम थापा काउचा,ई.अनिष काफ्ले लगायतको वरिष्ठ फिजीसीयन डा.भोजराज अधिकारी लगायतको सहभागिता थियो । सो अवसरमा बोल्दै डा. अधिकारीले जनतासंग अस्पताल कार्यक्रममा अब डाक्टर र इन्जिनियर संगै हातेमालो गर्दा काम प्रभावकारी हुने बताउनु भयो । उहांँले बौद्धिकवर्गले नै सचेत हुदै सचेत गराउने हो भन्नु हुदै आरोग्यताका लागि हातेमालो गर्न आउनु भएकोमा एशोसिसयसनलाई धन्यबाद दिनु भयो ।

    एशोसियसनका अध्यक्ष ई.सुबास पोखरेलले सम्झौता संँगै अब हरेक कार्यक्रम पुष्पाञ्जली अस्पतालसंँग संगै गर्ने बताउनु भयो । सुविधा सम्पन्न यो अस्पतालले विभिन्न नीजि तथा सरकारी संस्था संँग उपचार छुट सम्झौता गर्दै आएको छ ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.