• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर बसपार्क चोकमा ‘फेबर’का घरायसी सामान पाईने


  •   बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
  • चितवन । चितवन ।चितवनमा इटाली प्रविधिको होम एप्लायन्सको शोरुम फेबर प्लाटिनम स्टुडियो शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमका बीच भरतपुर बसपार्क रहेको ‘फेबर’ प्लाटिनम स्टुडियोको शुभारम्भ गरिएको हो ।

    Advertisement

    शोरुमको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे । सो क्रममा वडाध्यक्ष खनालले ‘फेबर’ ब्राण्ड अ हरेक घर,होटलको अत्यावश्यक उत्पादन भएको बताए । यस्ता गुणस्तरीय उत्पादन टिकाउ र बढी सुरक्षित समेत रहने उनले बताए । यस्ता शोरुम सञ्चालनले स्वउद्यम तथा रोजगार उत्पादनमा पनि सहयोग पुग्ने उनको भनाई थियो ।

    चितवनमा शुभारम्भ भएको फेबरको यो १३ औं प्लाटिनम स्टुडियो तथा चितवनमा पहिलो शोरुम हो । काठमाडौंमा सात तथा, कोशी प्रदेशमा तीन तथा पोखरा, बुटवल र भरतपुरमा तीन गरी फेबर प्लाटिनम स्टुडियोको संख्या १३ पुगेको छ । नेपालमा युएचएस होल्डिंग्स प्रालिले इटालियन ब्राण्ड फेबरको सामानहरु आयात गरेर वितरण गर्दैआएको छ । फेबरले चिम्नी, ओभन, डिश वाशर, इलेक्ट्रिक चुल्हो, लगायत वाटर फिल्टर सामानहरु उत्पादन गर्दै आएको छ ।

    युएचएस होल्डिंग्सका सेल्स डिरेक्टर नवराज कार्कीले नेपाली ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै देशभर १३ वटा प्लाटिनम स्टुडियोहरु विस्तार गरिएको जानकारी दिए । युएचएस होल्डिंग्सले नेपालमा बिगत १० वर्षदेखि फेबरको सामान बिक्री गर्दै आएको छ । उनले बजारमा उपलब्ध किचनका सामानहरुमा फेबरको उत्पादन सबै भन्दा गुणस्तरीय रहेको दाबी गरे । यही कारण नेपाली बजारमा फेबर अहिले धेरैको रोजाइमा पर्दै गएको उनको भनाइ थियो ।

    यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अव्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्त गरिरहेको उनले बताए । चितवनमा पनि यसको माग भईरहेको फेबर चितवनका सञ्चालक धुर्व भुसालले बताए ।

    विश्व बजारमा ७ प्लान्ट सहित प्रमुख ६ देशहरु इटाली, स्वीडेन, फ्रान्स, टर्की अर्जेन्टीना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।

    सन् २००५ मा स्थापित युएचएस होल्डिंग्स प्रालि नेपालमा निर्माण सामग्री, मोड्युलर किचन लगायतको आयातकर्ता र वितरकको रुपमा स्थापित रहेको छ । युएचएस होल्डिंग्सले आवासीय र व्यावसायिक दुवै क्षेत्रलाई सेवा प्रदान गर्दै आएको छ ।

    बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.