• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • चितवन । चितवनमा पहिलोपटक लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु गरिएको छ। विरामी र सेवाग्राहीको सहजताकाृ लागि भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित समिट हेल्थकेयर अस्पतालले चितवनमा पहिलोपटक यो प्रविधिबाट सेवा शुरु गरेको हो । अस्पतालका प्रबन्ध निर्देशक डां गौरव न्यौपानेले विरामीहरु यस किसिमको उपचारको लागि बाहिर जान नपरोस भन्ने उद्धेश्यले लेजर प्रविधि शुरु गरेको बताउनु भयो । ‘ यो अस्पतालमा हामीले प्रविधिमैत्री र विशेषज्ञ डाक्टरहरु सहितको सेवालाई प्राथमिकता दिएका छौं, डा.न्यौपानेले भन्नुभयो, यो प्रविधिले विरामीहरुको समय र अतिरिक्त खर्चको पनि बचत हुन्छ ।’

    Advertisement

    पछिल्लो समय खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोस भेनका बिरामीहरु पनि बढ्दै गएकोले यो प्रविधि भित्रयाईएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार लेजर प्रविधिबाट उपचार गर्दा विरामीलाई कम दुखाई र उपचार बढी प्रभावकारी हुन्छ । अस्पतालमा भेरिकोस भेनको लेजर प्रविधि भित्रिएपछि परीक्षणको लागि बिरामीहरु आउने गरेको डा. न्यौपानेले बताउनु भयो ।
    भेरिकोस भेन घंँुडाभन्दा तल र पैताला भन्दा माथी नशा फुलेर छाला कालो हुने गर्दछ । शरीरमा बग्ने फोहोर रगत खुट्टामा जम्ने र पछि गएर छाला पोल्ने चिलाउने लक्षण देखापर्दछ ।चिकित्सकका अनुसार धेरै बेरसम्म उभिएर काम गर्ने व्यत्ति, गर्भावस्थाका विरामी, मोटोपन तथा बंशाणुगत गुणका कारणले यो समस्या हुने गर्दछ ।

    के हो लेजर प्रविधि ?
    सूचना प्रविधिको आजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ । यो प्रविधि बिशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले विरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ । हाल लेजर प्रविधिबाट आंँखा, नाक कान घांँटी, मृगौलाको पत्थरी, ब्रेन ट्युमर , पाठेघर लगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंँदै आएको छ ।
    समिट हेल्थकेयर अस्पतालमा यसका साथै विशिष्टिकृत सेवा अन्र्तगत अर्थोपेडिक र ट्रमा ,अवेष्ट्रिक्स र गाइनोकोलोजी , जनरल मेडिसिन, जनरल सर्जरी, इएनटी, रेडियो डाइगोनोसिस एण्ड इमेजिङ, एनेस्थेसिया,प्याथोलोजी लगायतका सेवाहरु उपलब्ध छन ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.