• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा पुख्र्यौली पञ्चे नौमती बाजा प्रर्वद्धन तथा स्रस्टा सम्मान कार्यक्रम


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • चितवन । नेपाली मौलिक सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले परियार एकता समाज, चितवनको आयोजनामा “ऐतिहासिक पुख्र्यौलि पञ्चै नौमती बाजा प्रवद्र्धन तथा स्रस्टा सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।
    सो अवसरमा कार्यक्रमका सभापति सुरज परियारले समाजले नेपाली संस्कृति र परम्पराको संरक्षणमा निरन्तर काम गर्दै आएको र भविष्यमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।

    Advertisement

    कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नौमती बाजा नेपाली संस्कृति र पहिचानको महत्वपूर्ण अङ्ग भएको बताउँदै यसको संरक्षणका लागि समाजको यस्तो पहल सह्रानीय रहेको बताइन्।
    विशिष्ट अतिथिका रूपमा महानगरका उप–प्रमुख चित्रसेन अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,र सेन्ट्रल कलेजका प्रमुख वाइ.बी. पौडेल लगायतको उपस्थिति रहेको थियो।
    कार्यक्रममा नौमती बाजाका स्रस्टाहरूलाई सम्मान गरिएको थियो भने बाजा समेत प्रदर्शन गरिएको थियो।
    लोक संगीत क्षेत्रका लोकप्रिय कलाकारहरू राजु परियार, आशा बिसी, र बिन खातीले साङ्गीतिक प्रस्तुति दिँदै कार्यक्रममा विशेष रौनक थपेका थिए।

    कार्यक्रमले मौलिक संस्कृतिप्रतिको चेतना विस्तार गर्नुका साथै युवा पुस्तालाई आफ्नो जरा र पहिचानप्रति जोड्ने महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताए ।

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.