• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

युवालाई स्वरोजगार बनाउन वडा नम्बर २मा २२ कपाल काट्ने तालिम


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ मा २२ दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ ।
    । वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित कपाल काट्ने आधारभुत तालिम दिएको हो । तारा व्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना वडाका युवाहरुलाई तालिम दिईएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो । ‘हामीले देशमै केही गरौं भन्ने युवालाई लक्षित गरी तालिम दिएका हौं, यसले त्यस्ता युवाहरुको परिवारलाई आयआर्जनमा जोड्न पनि मदत पुग्छ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो ।

    Advertisement

    रानाभाटका अनुसार तालिम लिएका मध्ये दुईजना युवालाई यो आर्थिक बर्षमा पसल सञ्चालन गर्न सैलुनमा चाहिने सामाग्री पनि निशुल्क उपलब्ध गराईनेछ । ‘यो आर्थिक बर्षमा यो वडामा पसल गर्न चाहने दूईजना युवालाई सैलुनमा चाहिने सबै सामाग्री उपलब्ध गराउंँछौ उहांँले भन्नुभयो, अर्कोबर्ष फेरी अन्य युवालाई दिनेछौं । ’तालिममा ट्रेनिङ्ग सेन्टरका तारा गुरुङ्ग र सन्तोष ठाकुरले प्रशिक्षण दिनु भएको थियो ।
    सो अवसरमा बोल्दै प्रशिक्षक स ठाकुरले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई सैदान्तिक तथा व्यवहारिक तालिम दिएको बताउनु भयो । प्रशिक्षक ठाकुरले वडा नम्बर २ मा रहेका सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको कपाल काटिएको जानकारी दिनुभयो ।

    प्रशिक्षार्थी दिपक तामाङ्गले यही पेशा अपनाउन तालिम लिएको बताउनुभयो । आगामी दिनमा वडाबाटै एडभान्स तालिम पाउने अपेक्षा गरेको उहाांको भनाई थियो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । वडा सदस्य बेलपत्र श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम वडा सचिव सचीव तारा लम्सालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु परशुराम पौडेल, बलराम सिटौला, उर्वशी गोतामे, वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष मनोज रानाभाटको सभापतित्वमा सम्पन्न भएको हो ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.