• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

समाजसेवी रत्ना गौतमद्धारा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजकमा उम्मेदवारी घोषणा


  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
  • अष्ट्रेलिया । रत्ना गौतमले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

    Advertisement

    उनी विगत १५ वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सेवामा सक्रिय छिन्।
    उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “मेरो अनुभवले मलाई महिलाहरूका हक, अवसर र प्रतिनिधित्वका सवालमा अझ जिम्मेवार, सक्षम र सक्रिय बनाएको छ। अब म यो सेवाभावलाई राष्ट्रिय तथा अन्तररा ष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले उम्मेदवार बनेकी हुँ।”

    हाल उप–महिला संयोजकको जिम्मेवारीमा रहेकी गौतमले विभिन्न सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्दै महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्।

    उनले अष्ट्रेलियास्थित नेपाली महिलाहरूलाई एकजुट गर्दै नेपालमा रहेको संस्कृति र पहिचानलाई प्रवासमा समेत जगेर्ना गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बताइन् ।

    उनले प्रवासी नेपाली महिलाहरूको आवाज बुलन्द बनाउने, उनीहरूलाई नेतृत्वमा लैजाने र विश्वभर छरिएका नेपाली महिलाबीच सहकार्य, सहानुभूति र सशक्तीकरणको सञ्जाल निर्माण गर्न आफू पूर्णरूपमा समर्पित रहने प्रतिबद्धता पनि जनाइन् ।

    शनिबार, असार २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.