• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बालकुमारी कलेजद्धारा एचए दोस्रो वर्षका विद्यार्थीलाई सम्मानित


  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
  • भरतपुर । बागमती प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल नारायणगढ स्थित बालकुमारी कलेजले सामान्य चिकित्सा(एच.ए.) दोस्रो वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कलेजका प्रिन्सिपल जगदिश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।

    Advertisement

    सो अवसरमा विद्यार्थीहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले एच.ए.को नतिजामा बालकुमारी कलेज बागमती प्रदेशकै दोस्रो हुन सफल भएकोमा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा अझै राम्रो गर्न आग्रह गर्दै त्यसका लागि कलेज व्यवस्थापन आवश्यक सहजिकरण गर्न तयार रहेको जानकारी दिनु भयो ।

    कलेजका प्रिन्सिपल जगदिश्वर खनालले बालकुमारी कलेज एच.ए. विभागको उत्कृष्ट र सक्षम नेतृत्व तथा प्राध्यापकहरुको योगदान र विद्यार्थीहरको लगनशिलताको कारण यो सफलता प्राप्त भएको वताउनु भयो ।

    बालकुमारी कलेज चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित भएको वताउँदै आगामी वर्ष नेपाल प्रथम हुने गरि अध्यायन अध्यापन गर्न र गराउन आग्रह गर्नु भयो । बालकुमारी कलेज नेपाली विभागका प्रमुख विश्वराज लम्सालले संचालन गर्नु भएको कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल बाबुराम पन्थी, प्रशासन प्रमुख चन्द्रकान्त पौडेल, एच.ए. विभाग प्रमुख अभय कुमार पण्डित, विद्यार्थी आरुसी पौडेललगायतले बोल्नु भएको थियो ।

    शनिबार, असार २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.