• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

गणपति लघुवित्त वित्तीयले माग्यो कर्मचारी पदपुर्ती आवेदन


  •   बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
  • भरतपुर । नेपाली वित्तीय क्षेत्रमा स्थापित शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा केन्द्रिय कार्यालय रहेको गणपती लघुवित्त वित्तीय संस्थाले कर्मचारी पदपुर्तीको लागि आवेदन माग गरेको छ । बिहीबार सुचना प्रकाशन गर्दै संस्थालै विभिन्न तहका कर्मचारी मागेको हो । उक्त वित्तीय संस्थाको लागि कर्जा अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक आवश्यकता परेको सूचनामा उल्लेख छ ।

    Advertisement

    इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुलेको बायोडाटा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय संस्थाको इमेल वा वेबसाइट मार्फत दरखास्त दिन सक्ने गणपति लघुवित्त वित्तीय संस्था लि.को पदपुर्ती समितिले जनाएको छ ।
    कर्जा,कर्जा असुली अधिकृतको लागि स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव हासिल गरेको वा प्रविणता प्रमाण पत्रतह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा ४ बर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ भने कर्जा, असुली विभागमा रहि कार्य गरेकालाई प्राथमिकता दिईने छ ।
    यसैगरी बरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा कम्तिमा ४ वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ भने सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा एक तह मुनि कम्तिमा १ वर्ष कार्य गरेको वा एस.एल.सि. वा एस.ई.ई.गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको हुनुपर्ने छ ।

    कनिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा १ वर्ष कार्य गरेको वा एस.एल.सि. वा एस.ई.ई.गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको र प्रशिक्षार्थी सहायकको लागि एस.एल.सि. वा एस.ई.ई. पास गरेको हुनुपर्ने छ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुकहरुलाई प्राथमिकता दिईने संस्थाले जानकारी दिएको छ ।
    आवेदन गर्न कर्जा,कर्जा असुली अधिकृतको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्यको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । साथै महिलाको हकमा थप पाँच वर्ष उमेरको समेत योग्य हुनेछ । सवारी साधन र चालक अनुमतिपत्र भएकोलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

    बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.