• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्तीको १०६ बर्षको उमेरमा निधन


  •   बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
  • चितवन । नेपाली कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्तीको १ सय ६ वर्षको उमेरमा निधन भएको छ । महामानब बि.पि. कोइरालाबाट प्रभावित भएर २००७ सात सालमै कांग्रेसको कृयाशील सदस्यता लिएका घर्तीको गत जेष्ठ ४ गते निधन भएको हो ।
    बि.सं. १९७६ साल जेष्ठ ६ गते लमजुङको मन्ज्याङ गा.बि.स.मा जन्मिएका घर्ती आफ्ना सन्ततीलाई लिएर २०१३ सालमा चितवनको दिव्यनगरमा बसाइ सरेका थिए । लमजुङमा रहँदा उनले लौहपुरुष गणेशमान सिंहलाई बोकेर चीती खोला तारेको घटना परिवारले अझै सम्झन्छन ।
    आफ्नो जीबनकालमा पार्टीसंग कहिल्यै पनि पदको लोभ नगरेका उनी स्वच्छ छविका व्यक्तित्व रहेको निकटस्थहरु बताउछन । भरतपुर महानगरपालिका वडा नम्बर २६ का स्थायी वासिन्दा मानसिंह युवा मा.बि.का संस्थापक समेत हुन । उनको पहलकदमी र जोडबलमा २०४९ सालमा युवा मा.बि.को स्थापना भएको थियो ।

    Advertisement

    द्विवंगत मानसिंहको परिवारका सबै सदस्य कांग्रेसमा आस्था राख्छन । माइलो छोरा चेतनाथ घर्ती क्षेत्रीय सदस्य छन भने नाती रेशम भुजेल तरुण दलको नेता र पार्टीको क्षेत्रीय प्रतिनिधि छन । घर्तीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको कांग्रेस चितवनका सचिब ध्रुबराज पोख्रेलले जानकारी दिए ।

    बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.