• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सिर्जनशिल टोलको आंँखा शिविरमा २५० जना लाभान्वित


  •   सोमबार, साउन १३, २०८२ मा प्रकाशित
  • चितवन । चितवनको भरतपुर महानगर वडा नं. १२ मुनालचोक स्थित सिर्जनशिल टोलमा निशुःल्कआँखा शिविर सम्पन्न भएको छ । सिर्जनशिल टोल विकास संस्थाको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक समन्वयमा यहां निशुःल्क आँखा शिविर सिद्वि विनायक गणेश मन्दिर परिसरमा सम्पन्न भएको हो ।

    Advertisement

    मेडिकल सिटी भरतपुरमा अस्पताल नजिकै रहे पनि नियमित स्वास्थ्यको ख्याल गर्दै शिविर सञ्चालन गरेको टोलका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

    समाजसेवीका रूपमा समेत परिचित अध्यक्ष अधिकारीले टोलवासीको समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत विभिन्न काम गर्दै आउनु भएको छ । यसअघि यहाँ पाठेघरको मुखको क्यान्सर, प्रेसर सुगर जस्ता रोगको चेकजाँच शिविर, टोललाई सर्वोकृष्ट बनाउने अभियानमा निरन्तर लागि रहनु भएको छ।

    समाजसेवीका रूपमा समेत परिचित अध्यक्ष अधिकारीले टोलवासीको समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत विभिन्न काम गर्दै आउनु भएको छ । यसअघि यहाँ पाठेघरको मुखको क्यान्सर, प्रेसर सुगर जस्ता रोगको चेकजाँच शिविर, टोललाई सर्वोकृष्ट बनाउने अभियानमा निरन्तर लागि रहनु भएको छ।

    आँखा संसार हो, यसलाई विशेष ध्यान पुराउन आवश्यक भन्दै उनले अस्पताल नजिक रहेर पनि जाने बानी नहुदाँ आँखामा नै समस्या छ कि भनि आफूले स्वास्थ्य शिविर गरेको उहाँको भनाई थियो ।

    टोलवासीको आग्रहलाई स्विाकार गदै चितवन मेडिकल कजेलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेको समन्वय आँखा रोग विशेषज्ञ डाक्टरहरुको उपस्थितमा शिविर सम्पन्न् भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    शिविरबाट २ सय ५० जना बढी लाभान्वित भएका थिए । शिविरमा आएका टोलवासीलाई आवश्यक अनुसार औषधधी र चस्मा वितरण गरिएको आयोजक सिर्जनशिल टोल विकास समितिका सचिव बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । शिविरमा समस्या देखिएका विरामीहरुलाई ६० प्रतिशत छुटमा चितवन मेडिकल कलेजमा नै उपचार गर्ने प्रबन्ध गरिएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि हंस सहकारीका अध्यक्ष तथा समाजसेवी दिनेशकुमार चुकेले टोललाई समृद्ध बनाउने अभियानमा विभिन्न खालका स्वास्थ्य शिविर उपयोगी सावित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता अभियान जारी राख्नु्पर्ने धारण राख्नुभयो ।

    सिर्जनशिल टोलका उपाध्यक्ष देवीराम अम्गाईले स्वागत मन्तव्य व्यक्त गरेको शिविरमासिद्विविनायक आमा समुह अध्यक्ष सरस्वती खनाल, सल्लाहकार श्रीराम दवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    सोमबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.