• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

अत्यधुनिक प्रविधि र बिशेषज्ञ सहित हाकिमचोकमा इलाईट एस्थेटिक क्लिनिक


  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • चितवन । छाला, कपाल र नङसम्बन्धी समस्याको उपचारको लागि इलाइट एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित हाकिम चोकमा बुधबारबाट औपचारिक रुपमा क्लिनिक सञ्चालनमा आएको हो । सो क्लिनिक युवा व्यवसायी निकेश बराल र डा. सविन कंडेलको संयुक्त लगानीमा स्थापना गरिएको हो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक बरालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उद्धेश्य सहित क्लिनिक सञ्चालनमा ल्याईएको जानकारी दिए । “छाला ,कपाल तथा नङको उपचारको लागि काठमाडौं र विदेशसम्म सेवाग्राही गएको पाईयो”, प्रबन्ध निर्देशक बरालले भने, चितवनमै सेवा दिएर अन्यत्र जाने बाध्यता नरहोस भन्ने पनि हाम्रो उद्धेश्य हो ।” क्लिनिकमा अत्याधुनिक प्रविधिबाट उपचार हुने बरालले बताए । क्लिनिकमा हाइड्राफेसियल, अनुहारको दाग धम्बा चाउरीपना, कपाल राख्ने उमार्ने, छाला परिक्षण, बोटोक्स, जिएफसी , नङको उपचार तथा सौन्दर्य लगायत यौन सम्बन्धीको समेत उपचार हुनेछ । “हामीकहांँ नवीनतम प्रविधिसंँग विशेषज्ञ चिकित्सक, नर्ससहितको निगरानीमा परामर्श तथा उपचार गरिन्छ । ’बरालले भने , त्यस्तै यसका लागि चाहिने औषधि र प्रडक्ट पनि उपलब्ध छन । ”

    चितवन मेडिकल हब भएको र यहांँ देशका विभिन्न जिल्लाबाट उपचार गर्न सेवाग्राही आउने भएकोले चितवनमै यो सुविधा शुरु गरिएको डा. कंडेलले बताए । आगामी दिनमा छाला तथा कपाल सम्बन्धी थप उपचारका सेवा पनि शुरु गरिने उनको भनाई छ ।
    “पछिल्लो समय छाला, कपाल र नङको समस्या धेरै भएको पाईयो यसमा सेवाग्राही सचेत पनि हुनुहुन्छ डा. कंडेलले भने, चितवनमा यस सम्बन्धी उपचार र परामर्श लिने पनि बढ्नु भएको छ ।”
    क्लिनिकले सेवा शुभारम्भको अवसरमा ओपिडीमा २५ प्रतिशत छुट, उपचारमा ३० प्रतिशत र एस्थेटिक उत्पादनमा १० प्रतिशत छुट सुविधा दिएको छ ।

    बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.