• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति


  •   आइतबार, साउन १९, २०८२ मा प्रकाशित
  • गैंडाकोट । अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले आफ्ना प्रमूख सल्लाहकार तथा शिक्षासेवी स्वर्गीय राम प्रसाद चापागाईं “चञ्चल” १३औं पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
    स्याउली बजारस्थित दिवंगत चापागाईंको निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त योजनाको औपचारिक घोषणा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रा. डा. ईन्जिनियर हरि भण्डारीले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल भण्डारीले स्व. चापागाईंको जीवन आदर्श, शिक्षाप्रतिको समर्पण र सादगीपूर्ण व्यक्तित्वको स्मरण गर्दै भन्नुभयो, “स्व. चापागाईंज्यूले शिक्षा, सेवा र सादगीलाई जीवनको मूल मन्त्र बनाउँदै यस क्षेत्रको शैक्षिक उत्थानमा पु¥याउनुभएको योगदान अतुलनीय छ। उहाँको स्मृतिमा स्थापित यो छात्रवृत्ति योजना भावी पुस्तालाई प्रेरणा दिने माध्यम बन्नेछ।”

    Advertisement

    कलेजले सार्वजनिक गरेको विवरणअनुसार, यो छात्रवृत्ति योजनाअन्तर्गत प्रत्येक शैक्षिक वर्षमा द्यभ् ऋष्खष् ितथा द्यभ् भ्भिअतचष्अब ि७ भ्भिअतचयलष्अक (भ्७भ्) कार्यक्रम अध्ययनरत दुई जना मेधावी र आर्थिक रूपमा विपन्न एक छात्र र एक छात्रा विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति योजना बार्षिक २० लाख ४५ हजार रुपैयाँ बराबरको बनाइएको छ। चयन प्रक्रियामा विद्यार्थीको शैक्षिक योग्यता, अनुशासन र आर्थिक अवस्था पनि विचार गरिनेछ। यस छात्रवृत्ति योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले छिट्टै एक विस्तृत कार्यविधि समेत तयार गर्ने जनाएको छ, जसमा आवेदन प्रक्रिया, मूल्याङ्कनका मापदण्ड, छात्रवृत्ति वितरणको प्रक्रिया तथा व्यवस्थापनसम्बन्धी स्पष्ट निर्देशनहरू समावेश हुनेछन्।

    कलेजका भाइस प्रिन्सिपलले पनि कार्यक्रममा मन्तव्य राख्दै यो योजना स्व. चापागाईंप्रति श्रद्धाञ्जली मात्र नभई, भविष्यका विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा दिने ऐतिहासिक पहल भएको बताउनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. चापागाईंप्रति श्रद्धा व्यक्त गर्दै उहाँको शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि उदाहरणीय रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

    आइतबार, साउन १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.