• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट


  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • चितवन । पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर र गुल्मी चितवन मैत्री समाज चितवन बीच स्वास्थ्य परिक्षण तथा उपचारमा छुट सुविधा दिने गरि सम्झौता सम्पन्न भएको छ ।
    गुणस्तरीय तथा उपचारमा सहज पहुंँच पुर्याउने उद्धेश्य सहित समाजलाई २५ प्रतिशत छुट दिने सम्झौता भएको हो । हस्पिटलक प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिस्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक बिभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी र केदार प्रसाद सुबेदी सहितको सहभागितामा सम्झौता गरिएको हो ।

    Advertisement

    अस्पतालको समग्र सेवा सुविधा र जनता संग अस्पताल, आरोग्य प्याकेज प्रदान गर्न सम्झौता गरिएको सामाजिक सेवा प्रमुख केदार सुबेदीले बताउनु भयो । समाजका अध्यक्ष बिक्रम सापकोटाले यस सम्झौताले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य उपचार हुने विश्वास व्यक्त गर्नुभयो भयो । स्वास्थ्य क्षेत्रको राजधानी मानिने चितवनमा स्वास्थ्य क्षेत्रमा एउटा आशालाग्दो,भरपर्दो, सुबिधा सम्पन्न अस्पतालको यस्तो अनुकरणीय सामाजिक कामको सबैले प्रसंशा गर्दै सुबिधा लिन प्रोत्साहन गर्नुपर्ने बोर्ड सदस्य खरेलले बताउनु भयो । सम्झौता कार्यक्रममा नर्सिंङ प्रमुख कविता खराल तथा गुल्मी चितवन मैत्री समाज चितवनका अध्यक्ष बिक्रम सापकोटा, वरिष्ठ उपाध्यक्ष मोहन पन्थी, सचिब गंगाधर खराल लगायतको उपस्थिति थियो । सम्झौता आजैका दिन देखि लागु हुने छ ।

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.