• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लायन्स क्लव अफ चितवन लंकु निःशुल्क आँखा शिविरमा २५० जना लाभान्वित


  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • चितवन । लायन्स क्लव अफ चितवन लंकूद्वारा दिव्यनगर स्वास्थ्य चौकीमा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २५० जनाको आँखा परीक्षण गरिएको हो । तीमध्ये ३६ जनालाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ। साथै शिविरमा निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको थियो।
    कार्यक्रमका सभाध्यक्ष लायन डा. मनोज कंडेलले लायन्स क्लव सामाजिक सेवामा सधैं अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

    Advertisement

    प्रमुख अतिथि भरतपुर महानगरपालिका वडानम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालले आँखा जस्तो संवेदनशील अङ्गको स्वास्थ्य जाँचका लागि गरिएको यो प्रयास सराहनीय भएको बताउनुभयो। उहाँले वडास्तरीय स्वास्थ्य सेवा प्रभावकारी बनाउन यस्ता सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।
    मुख्य अतिथि भरतपुर आँखा अस्पतालका चिकित्सक डा. सुवास सापकोटाले आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्न सकेमा धेरै जटिलता रोक्न सकिने जानकारी दिनुभयो। उहाँले समुदायमै पुगेर जाँच गर्ने अभियानले धेरैलाई प्रत्यक्ष लाभ पुगेको बताउनु भयो ।

    कार्यक्रममा वडासदस्य सबित्री कोइराला ढकाल, क्लबका संस्थापक अध्यक्ष भानुभक्त सापकोटा, पूर्व अध्यक्षहरू रामजी पौडेल, नारायण प्रसाद सापकोटा, भिम शर्मा खरेल, कृष्ण शर्मा कंडेल, उपाध्यक्ष रमेश खरेल, कोषाध्यक्ष ब्रह्मानन्द दाहाल लगायतको सहभागिता थियो।

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.