• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ओमोडा एण्ड जेइकुको भरतपुरमा दुईदिने फेस्टिभ कार्निभल शुरु


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • चितवन । ओमोडा एण्ड जेइकु गाडीहरूको नारायणघाटस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्न को प्रतिनिधित्वमा ओमोदा एण्ड जेइकूले चितवन मिड–टाउन रिसोर्ट, हाकिमचोक, भरतपुरमा फेस्टिभ कार्निभल आयोजना गरेको छ ।
    कार्निभलको यो चाडपर्वको अवसरमा ५ र ६ सेप्टेम्बर मा ओमोडा एण्ड जेइकू गाडीहरूको टेस्ट ड्राइभ, तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको कम्पनीले जनाएको छ । जसले चाडपर्वको उत्साहलाई थप विशेष बनाएको छ । सो अवसरमा नयाँ जेइकू जे५ र आईकाउर भी२३ को स्निक पिक पनि गरिएको छ ।

    Advertisement

    नेपाली बजारमा प्रवेश गरेको करिब एक वर्षमै ओमोडा एण्ड जेइकू नेपालमा सबैभन्दा छिटो बढ्दै गरेको ब्रान्डमध्ये एक बनेको छ । अत्याधुनिक प्रविधि र सुरक्षा सुविधासहित उत्कृष्ट मूल्यमा उपलब्ध गराउँदै आएको यस ब्रान्डका ओमोडा इ५ र जेइकू जे६ पहिले नै नेपाली सडकमा देखिन थालिसकेका छन् र अटोमोबाइल प्रेमीहरूमा लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ । हालै सम्पन्न नाइमा अटोमोबीलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिएको नयाँ जेइकू जे५ ले १८५ मिमि ग्राउण्ड क्लियरेन्स, सेग्मेन्ट लिडिङ प्यानोरामिक सनरुफ, १८ इन्चको अलोय स्पेयर टायर, ४६१ किमी ड्राइभिङ रेन्ज तथा ४८० लिटर बुट स्पेस जस्ता विशेषताहरू प्रदान गर्दछ ।

    यसको अधिकतम बिक्री मुल्य ६०.९९ लाख भए पनि यस चाडपर्वमा विशेष अफरमा . ५६.९९ लाख मा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
    त्यस्तै, नयाँ आईकाउर भी२३ ले २१० मिमि ग्राउण्ड क्लियरेन्स, ४०२ किमी ड्राइभिङ रेन्ज, १००–पध् सिङ्गल मोटर आरडब्लुडी सेटअप, १८० ल्m टर्क प्रदान गर्दछ । रेट्रो अफ–रोड डिएनए र आधुनिक इलेक्ट्रिफिकेशनको अनौठो संयोजनमार्फत भी२३ ले एसयुभी डिजाइनमा नयाँ पहिचान ल्याउने विश्वास लिएको छ ।

    “नारायणघाट हाम्रो लागि महत्वपूर्ण बजार हो । नयाँ जेइकू जे५ को अनावरणसँगै हामी ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव दिने हाम्रो प्रतिबद्धता पुनः पुष्टि गरेका छौं,“ युनाइटेड अटो कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशकले भने ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.