• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चुनावी संघारमा उवासंघ चितवन : संघ हाक्ने सुरमा शिरिष पन्तको प्यानल


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • चितवन । चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ चितवनको पुरानो संघ मध्ये पर्दछ । उवासंघमा अवसर र चुनौति दुवै प्राप्त हुनाले पनि उवासंघ चितवन चुनावी मैदान बढी रोचक बन्दै आएको छ । यही पुष २१ गते हुने उवासंघ चितवनको अधिवेशनमा हालसम्म दुईपक्षले प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका छन । अहिले हालका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी सुबेदीको प्यानल र संघका सल्लाहकार शिरिष पन्तले प्यानलनै बनाएर मत माग्न व्यस्त छन । पछिल्ला समय उवासंघले गर्नुपर्ने काम कर्तव्य अधिकारका बिषयमा खरो रुपमा उत्रदै आएका पन्त आम उद्योगी व्यवसायीको आंँखामा पर्न थालेका छन । युवा जोश जांँगर र आफ्ना भिजन मार्फत अघि बढ्न थालेका पन्त सबै व्यवसायीको रोजाइमा पर्न थालेका हुन ।
    ‘चितवन उवासंघको दशकौं लामो गर्विलो इतिहास छ , पन्त भन्छन, यसको गरिमालाई जोगाउन र व्यवसायीको हक हितलाई सम्बोधन गर्न पनि अध्यक्षमा मेरो उम्मेदवारी हो ।’

    Advertisement

    दुईदशक भन्दा बढी हार्डवेयर व्यवसाय तथा पछिल्लो समय विद्युत व्यवसायमा समेत आवद्ध पन्त आसन्न अधिवेशनका छन लागि अध्यक्ष पदका बलिया पात्र मानिन्छन । हाल उनी व्यवसायीका बर्षौंदेखिका समस्या , लगानी वातावरण र सरोकारवाला निकायसंँगको समन्वय र विगतका कमी कमजोरीलाई सुधार्न उद्योगी व्यवसायीको सुझाव र सल्लाह बमोजिम अघि बढ्ने पन्त बताउंँछन ।
    पछिल्ला समय जेन्जी पुस्ताको समय आएको भन्दै उनले समग्र चितवनको समृद्धि तथा लगानी मैत्री वातावरण बनाउन र राज्यलाई नीतिगत दवाव दिन पनि आफ्नो उम्मेदवारी रहेको बताए । उद्यमी व्यवसायीसंँग सजिर्लै घुलमिल हुन सक्ने पन्त व्यवसाय संँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहंदै आएका छन । पन्तको प्यानलबाट अध्यक्षको उम्मेदवाररमा पदमा होटल व्यवसायी संघ,चितवन, हार्डवेयर व्यवसायी संघ, फेन्सी व्यवसायी संघ लगायतका संघहरुले अध्यक्षका उम्मेदबारका रुपमा शिरिष पन्तलाई नै समर्थन दिएका छन ।

    अन्य वणिज्य तथा वस्तुगत संघले पनि आफूलाई साथ दिने र यस बिषयमा सल्लाह , छलफल भईरहेको पन्तले जानकारी दिए । हाल पन्त प्यानलबाट उपाध्यक्षहरुमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उमेदवारी घोषणा गरेका छन भने सदस्य पदको लगि पनि अन्तिम टुंगो लागिसकेको पन्तको भनाई छ ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.