• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

माघ १६ गते मेट्स इन्टरनेसनलको एजुकेशन एक्स्पो हुंँदै


  •   सोमबार, पुष २८, २०८२ मा प्रकाशित
  • चितवन । अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्मिसेज चितवन शाखाले शैक्षिक मेला आयोजना गर्ने भएको छ । विदेश पढ्न जान चाहने विद्यार्थीाहरुलाई लक्षित गर्दै आगामी माघ १६ ( जनवरी ३०) गते कार्यालय परिषरमा ‘मेट्स इडीयु एक्स्पो २०२६’ हुने भएको हो ।
    एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका का ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुने संस्थाका शाखा प्रबन्धक प्रकाश पौडेलले जानकारी दिनुभयो । एक्स्पोमा विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क सम्बन्धी विस्तृत जानकारी दिइने प्रबन्धक पौडेलले बताउनु भयो । ‘एक्स्पोमा विद्यार्थीले प्रत्यक्षरुपमा युनिर्भिर्सटी तथा कलेजका प्रतिनिधि संँग भेट गर्न पाउनेछन , प्रबन्धक पौडेलले भन्नुभयो, डकुमेन्टस पुरा भएको खण्डमा अन द स्पट एडमिसन पनि गर्न सक्नेछन ।’
    एक्स्पोमा १२ कक्षा पास गरेका तथा व्याचलर, मास्टर्स डिग्री पढ्न चाहने जुनसुकै विद्यार्थीले परामर्श लिन सक्नेछन । ’ विद्यार्थीले डकुमेन्टसको आधारमा छात्रवृत्ति समेत पाउन सक्ने पौडेलले बताउनु भयो ।
    एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागी रहनेछ । विद्यार्थीहरुले वित्तीय परामर्श लिन पाउनुका साथै सहभागी विद्यार्थीहरुलाई गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको उहांँले जानकारी दिनुभयो । एक्स्पो माघ १६ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्नेछ । एक्स्पोमा करीब ३०० बढी विद्यार्थी तथा अभिभावक आउने अपेक्षा गरिएको छ ।
    मेट्स इन्टरनेसनलले निशुल्क शैक्षिक परामर्श दिनुका साथै एक्स्पोमा आउने विद्यार्थीको लागि आइईएलटीएस तथा पीटीईका कक्षाहरु निःशुल्क गरिने मेट्स इन्टरनेसनले जनाएको छ ।

    Advertisement

    सोमबार, पुष २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.