• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लेयर्स कुखुरा पालकद्धारा तदर्थ समिति गठन


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • चितवन । नेपाल लेयर्स कुखुरा पालक व्यवसायी संगठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यवसायिक फर्महरु संगठित भएका हुन् ।

    Advertisement

    व्यवसायीहरुले तदर्थ समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई, सदस्य राजेन्द्र लामिछाने, रामलाल भुषाल, ज्योतेन्द्र श्रेष्ठ, गंगा भट्टराई, भरत शर्मा, गोकुलनाथ पौडेल, पिताम्बर सञ्जेल, सञ्जीव खनाल रहनु भएको छ ।

    समितिको संरक्षकमा गुणचन्द्र बिष्ट, सल्लाहकारहरुमा सुरेश वैद्य, दीपककुमार प्रधान, शिवाजी राव रहनु भएको छ

    नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा आज यहाँ सम्पन्न भेलामा प्रमुख अतिथि गुणचन्द्र बिष्टले सबै संघ संस्थाहरु मिलेर पोल्ट्री व्यवसायलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विनोद पोखरेलले संस्था गठन गर्नुपर्नेको कारण र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

    उहाँले पोल्ट्री नीति निर्माणका लागि राज्यसँग पहल गर्न, अण्डाको बजारलाई व्यवस्थित बनाई अण्डाको खपत बढाउन समिति गठन गरिएको बताउनुभयो ।

    सो अवसरमा राजेन्द्र लामिछाने, ज्योतेन्द्र श्रेष्ठ त्रिलोचन कँडेल, शोभाकान्त ढकाल लगायतले पोल्ट्री व्यवसायका समस्या बारेमा बोल्नु भएको थियो । नेपालको अण्डा उत्पदनमा ८० प्रतिशत हिस्सा ओगट्ने ४० जना हाराहारी व्यवसायीहरु संगठित भएका हुन् । बजारमा मूल्य एकरुपता कायम गर्न, समस्याहरु मिलेर समाधान गर्न समिति गठन गरिएको सचिव पोखरेलले बताउनुभयो ।

    नेपालमा दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादन क्षेत्रमा मात्रै रु.७५ अर्ब लगानी भएको बताईन्छ ।

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.