• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मैले जिते भने चितवनमा कोही पनि भूमिहिन बन्नु पर्दैन : उमेश श्रेष्ठ


  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
  • चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले भूमिहीनका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर २, आंँपटारीमा भूमिहीनसंँग भेटघाट गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री श्रेष्ठले भूमिहीनको समस्या समाधान गरिने बताएका हुन् ।
    आफूले चुनाव जितेपछि लालपुर्जा लिन छुटेका र नपाएका सुकुम्बासीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे । ‘सुकुम्बासी समस्या समाधान मेरो प्राथमिकता छ’ आँपटारीमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘म निर्वाचित भएपछि कोही पनि भूमिहीन रहनु पर्दैन । मैले भूमिहीनका समस्या समाधान गर्नेछु ।’

    Advertisement

    शिक्षा, स्वास्थ्य, रोजगारीसंँगै सुकुम्बासीलाई जोडेर समृद्धिको यात्रालाई अघि बढाउने उनको भनाई थियो । दशकौं अघिदेखि शिक्षा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रका अनुभव सँगालेको बताउंँदै उनले चुनाव जितेपछि यसलाई मूर्तरुप दिने उनको भनाइ थियो । सुकुम्बासीको सपना पूरा गर्न र समस्या समाधान गर्न पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

    आँपटारीका भूमिहीनहरुले आफूले खोजेको नेता घरदैलोमै आइपुगेको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरुले यसपटक विकासप्रेमी व्यक्तित्व श्रेष्ठलाई नै जिताउने बताएका छन् ।
    चितवन निर्वाचन क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफू चितवनको हरेक वडा र टोलसंँग परिचित रहेको बताउंँदै सुकुम्बासीको समस्या समाधान गर्न कुनै कसर बांँकी नराख्ने बताए ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता बद्री तिमिल्सिनाले आफ्नो कार्यकालबाट वर्षौंदेखिको सुकुम्बासी समस्या समाधान गरेको भन्दै यो कार्यलाई निरन्तरता दिन पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.