• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चुनाव जितेर अवसर पाएंँ भने योजना बनाएर अगाडि बढ्छु : उमेश श्रेष्ठ


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले आफू निर्वाचित भएमा योजना बनाएर विकास निर्माणका काम गर्ने बताउनु भएको छ । सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ३, बेलचोकमा मतदाताहरुसंँग भेटघाट गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो ।

    Advertisement

    ‘यो क्षेत्रमा मैले चुनाव जितेर काम गर्ने अवसर पाएँ भने योजना बनाएर अगाडि बढ्नेछु’ मतदातालाई सम्बोधन गर्दै उहांँले भन्नुभयो , ‘म सिस्टममा काम गर्ने मान्छे हो । मलाई अवसर दिनुस ।’ चुनावी अभियानका क्रममा आफू इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको विभिन्न क्षेत्रमा पुगेको जानकारी गराउँदै श्रेष्ठले भन्नुभयो , ‘यो क्षेत्रमा आएर मैले केही काम गर्न सक्ने सम्भावना देखेको छु । मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु ।‘

    नेपाल विकासका हरेक सम्भावना नै सम्भावना बोकेको देश भएर पनि गरिब हुनुको कारण नीति कमजोर भएको उहांँको भनाइ थियो । उहांँले भन्नुभयो , ‘सम्भावना नै सम्भावना बोकेको देश भएर पनि हामी गरिब भयौँ नीति कमजोर भएको कारण । शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, प्राकृतिक स्रोतसाधन, ऊर्जा र जडीबुटीको क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।’

    त्रिशुली, नारायणी र राप्ती नदीको उपयोग गरेर पर्यटनको विकास गरी विदेशी मुद्रा आर्जन गर्न सकिने श्रेष्ठको भनाइ छ । ‘राम्रोसँग उपयोग गर्ने हो भने नदी वरदान हो । म नदीलाई उपयोग गरेर पर्यटनको विकास गर्न चाहन्छु’ उहांँले भन्नुभयो , ‘म जीवनभर शिक्षामा काम गरेको मान्छे हुँ । म गाउँको मान्छे हुँ । म भोजपुरको मान्छे हुँ । युवाहरुलाई गरिखाने बनाउनु पर्छ भन्ने अभियानको म अभियन्ता हुँ ।’

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.