• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विकास, समृद्धि, राष्ट्रवादी सोच भएको राप्रपालाई भोट दिनुस : बिक्रम पाण्डे


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • चितवन ।पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले राजनीति वा विकास र समृद्धि रोज्ने बेला आएको बताउनुभएको छ । भरतपुर–१५ फुलबारीमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले फोस्रा चुनावी नारा भन्दा विश्वासिलो व्यक्तिलाई चुन्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    उहाँ चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ । “राजनीति चाहिने भए राजनीतिक खेलाडीलाई भोट दिए हुन्छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि, राष्ट्रवादी सोच भएको चाहिएमा राप्रपालाई भोट दिनुस ।” उहाँले यसपालीको चुनावलाई विगतका ४ वटा निर्वाचनको समिक्षा गर्दै सहि नेतृत्व छनौट गर्न आग्रह गर्नुभयो । “आफ्नो मान्छे, आफ्नो पार्टी भनेर भोट नदिनुस”, उहाँले भन्नुभयो, “चुनावमा मात्रै झुल्किने नेता होइन, हार्दा–जित्दा सधै सँगै हुनेलाई सांसद बनाउनुस् ।”

    उहाँले यसपालीको निर्वाचन संवेदनशील रहेकाले राष्ट्रलाई विदेशीको कव्जाबाट जोगाउन राष्ट्रवादी उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो । “जनताको मन जित्ने काम गर्नेहरु लुकेर घेराउमा हिड्नैपर्दैन”, उहाँले भन्नुभयो, “चुनाव जितेपछि भागिहाल्ने, हारे पछि पनि कहिल्यै नआउनेहरुलाई नरोजौँ ।”

    पाण्डे २०५६ सालदेखि लगातार चितवनबाट एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिदै आउनुभएका उहाँ यसपाली ५ औँ पटक उम्मेदवार बन्नुभएको हो । उहाँले देशहित विपरितका कामहरु हुन नदिन राप्रपा पहरेदारका रुपमा उभिने भएकाले यसपाली राप्रपाको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । देश अभिभावकविहिन बनेकाले राष्ट्रवादीहरुलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.