• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

उद्योग खोलेर वेरोजगारी हटाउने मेरो प्राथमिकता : क्षेत्र नम्बर २ उम्मेद्वार थिङ


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत थिङ तामाङले उद्योग र कलकारखा खोल्ने बिषय आफ्नो प्राथमिकतामा रहने बताएका छ्न् ।
    लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका तामाङले देशमा बढ्दो बेरोजगारी हटाउनका लागि उद्योग र कलकारखा खोल्न आफूले जोड दिने बताए । उद्योग र कलकारखा स्थापनापछि रोजगारीका लागि ठूलो संख्यामा युवाहरु विदेशिने क्रम रोकिने उनको भनाइ छ ।

    Advertisement

    यस्तै युवाहरुलाई आत्मनिर्भर बनाउन रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको उनले सुनाए । उनले भूमिहिन सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था र हरेक क्षेत्रलाई समयानुसार डिजिटलाईज गर्न आफू लागी पर्ने बताए । नारायणी नदीलाई देशकै नमूना पर्यटकीयस्थलको रुपमा बिकास गर्ने योजना आफूसँग रहेको उनले बताए ।

    डाँडा पाखा, खोलानाला, झरना, वन जङ्गललाई व्यवस्थित गरी पर्यटकीय स्थलको रुपमा बिकास गरेर देशको आर्थिक बिकासको योजना अघि सार्ने तामाङले बताए । जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरको अनिवार्य बीमा, दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई रोजगारी, निःशुल्क स्वास्थ्य शिक्षा र सडक पेटीमा बास बसेर जीविकोपार्जन गर्ने विपन्न गरीबलाई राज्यको पहुँचमा पु¥याउने उनले बताए । व्यवसाय गर्न चाहनेहरुलाई सहज तरिकाले ऋृण उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
    राजनीतिक प्रणालीमा सुधारको लागि पनि निरन्तर खबरदारी गर्ने उनले बताए ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी, डिजिटल निर्वाचन प्रणाली, प्रत्याह्वानको अधिकार, भ्रष्टचार अन्त्यका लागि डिजिटल प्रविधिको प्रयोग र राज्यको हरेक निकायमा समानुपातिक समावेशीकरण अनिवार्य गर्ने उनले बताए ।

    दिर्घकालिन योजनासहित बिकास निर्माणकोक काम जनताको सेवा गर्नका लागि आफू चुनावी मैदानमा होमिएको उनको भनाइ छ । जनताको मन र मत जित्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले चितवनबासीलाई तिहारको शुभकामना समेत व्यक्त गरेका छन् । भरतपुर ११ भोजाड निवासी तामाङ निर्माण व्यवसायी तथा चलचित्रकर्मी हुन् ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.