• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

शशस्त्र प्रहरीद्धारा अङ्कुरम् एकेडेमीका विद्यार्थीलाई अग्नि नियन्त्रण अभ्यास तालिम


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • चितवन । अंकुरम एकेडेमी , भरतपुरका विद्यार्थीलाई अग्नि नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । चाडपर्व नजिकिए संँगै जोखिम न्यूनिकरणका आफूलाई कसरी सुरक्षित राख्ने भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो । कार्यक्रममा शसस्त्र प्रहरी बल कुरीनटारका ८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
    उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल कुरिनटारका इन्स्पेक्टर साथै प्रहरी नायब निरीक्षक सुबोध कुमार बुढाथोकी लगायत अन्य दलका सदस्यहरुले अग्नी नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक विधिबाट अभिमुखिकरण दिनुभएको थियो । कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका करीब ६०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने यसमध्ये करीब २५ देखि ३० जना विद्यार्थीले ए.पी.एफ् टोलिको निगरानीमा प्रतक्ष्य रुपमा प्रयोगात्मक सिकाई लिएका थिए ।

    Advertisement

    कार्यक्रममा विद्यार्थी मात्र नभई विद्यालयका विभिन्न विभागका कर्मचारीहरुलाई समेत सहभागी भएका थिए । करिब ३ घण्टाको कार्यक्रममा अग्नि नियन्त्रण गर्ने विधिका तालिम दिनुका साथै दुर्घटना पश्चात गर्न सकिने प्राथमिक उपचारको विधिबारे ससस्त्र प्रहरी नायब निरीक्षक सुबोध कुमार बुढाथोकीले प्रयोगात्मक ढङ्गबाट जानकारी दिनु भएको थियो ।

    पठनपाठन साथसाथै अतिरिक्त कृयाकलापलाई विशेष जोड दिने यस विद्यालयले विभिन्न माध्यमबाट वार्षिक रुपमा अग्नि नियन्त्रण सम्बन्धी कार्यक्रम गर्दै आइरहेको यसै विद्यालयका स्तर प्रमुख श्री अर्जुन शर्माले जानकारी दिनुभयो ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.