• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

तोरीखेतमा शनिबार अन्तर टोल बिकास संस्था स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • चितवन – भरतपुर महानगरपालिका ५ तोरीखेतमा शनिबार अन्तर टोल बिकास संस्था स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

    Advertisement

    सिर्जनशिल टोल बिकास संस्थाको आयोजनामा स्थानीय होटल डबकामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले उद्घाटन गर्नेछन् ।

    प्रतियोगितामा वडा नम्बर ५ भित्रका २९ टोल बिकास संस्था मध्ये १६ टोली सहभागी हुने संयोजक अर्जुन गिरीले जानकारी दिए । प्रत्येक टोलीमाकक्षा १० सम्म अध्ययन गर्ने तीन-तीन जना विद्यार्थी हुनेछन् । हरेक टिममा एक छात्रा अनिवार्य गरिएको गिरीले बताए । १६ टोलीबाट आठ टोली छनौट चरण पार्दै गर्दै दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

    प्रतियोगिताको विजेताले १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले दश हजार, तेस्रोले पाँच तथा सान्त्वनाले तीन हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । कार्यक्रम सम्पन्न गर्न एक लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ ।

    टोल बिकास संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्नका लागि प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष नेत्रनारायण आचार्यले जानकारी दिए । यस्तै मोबाइलमा व्यस्त हुने अहिलेका बाल-बालिकालाई बाहिरी ज्ञानका लागि पनि कार्यक्रम उपयोगी हुने उनको विश्वास छ । स्याण्डबीच होम सोलुसन मुख्य प्रायोजक रहेको कार्यक्रमको प्रवर्द्धक संस्थामा भरतपुर ५ को वडा कार्यालय रहेको छ ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.