• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

जर्मनबाट लिटल फ्लावर आएको टोलीद्धारा नेपालको सामाजिक सांस्कृतिक विविधता बारेमा अन्र्तक्रिया


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • चितवन । स्काउटको अन्तराष्ट्रिय टोलीले चितवनको लिटिल फ्लावर स्कुलमा विद्यार्थीहरुसँग छलफल गरेको छ । जर्मनीबाट आएको १२ सदस्यीय टोलीले लिटिल फ्लावर स्कुलमै बसेर विद्यार्थीहरुसँग स्काउटको गतिविधिबारे छलफल गरेको हो ।सो कार्यक्रममा दश जोड २ का विद्यार्थीहसँग अन्तरकृया गर्दै स्काउटको टोलीले भविष्यमा उच्च शिक्षा अध्ययनका उपयुक्त कोर्षका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराएको छ ।
    विद्यालयका प्राचार्य रोवी का अनुसार जर्मनीको बोन सहरबाट आएको स्काउटको टोलीले स्कुलमा विद्यार्थी तथा शिक्षकहरुसँग स्काउट सहित नेपालको सामाजिक र साँस्कृतिक विविधताका बारेमा छलफल गरेको थियो ।

    Advertisement

    पाँचदिने बसाईका क्रममा स्काउटको अन्तराष्ट्रिय टोलीले मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ मा स्वास्थ्य शिविर गर्नुका साथै लत्ताकपडा वितरण गरेको छ । सो क्रममा करिव २०० जना स्थानीयहरु लाभान्वीत भएका छन् ।

    यसैगरी स्काउटको टोलीले चितवनको राप्ती नगरपालिकाको चेपाङ बस्तीमा खाद्यान्न वितरण गरेको छ । चेपाङ बस्तीमा एकसय जनालाई चामल, दाल, तेल र नुन वितरण गरिएको उहाँले बताउनुभयो ।

    यसैगरी नेपाल भ्रमणमा रहेको स्काउटको समूह र लिटिल फ्लावर स्कुल नारायणगढका दशजोड २ का विद्यार्थीहरुविच मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लिटिल फ्लावर स्कुल प्लस २ का विद्यार्थीहरु ४ शुन्य गोल अन्तरले विजयी भएको दशजोड २ का संयोजक कृष्ण ढकालले जानकारी दिनुभयो ।

    मैत्रीपुर्ण फुटवल खेल पश्चात खुसी ब्यक्त गर्दै जर्मनीबाट आएको स्काउटको टोलीले लिटिल फ्लावर स्कुलका विद्यार्थीहरुलाइ जर्मनी भ्रमणको लागि निम्ता दिएको छ । जर्मनीको शैक्षिक अवस्था, साँस्कृितक विविधता लगायतका विभिन्न विषयहरुको अध्ययन अवलोकनका लागि दशजोड २ का विद्यार्थीहरुलाइ आमन्त्रण गरेको हो ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.