• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

ईच्छाकामनामा विपन्नको साहारा बन्दै उमेश श्रेष्ठ


  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
  • चितवन । नेपाल सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुंँचमा पुरयाउने बताएका छन । शुक्रबार ईच्छाकामना गाउंँपालिका विकट ठाउंँहरुमा मतदाता भेटघाट गर्ने क्रममा उनले शिक्षा र स्वास्थ्यको पहुंँच विना उनीहरुको जीवनस्तर उकास्न नसकिने बताए । ईच्छाकामनामा अन्य ठाउंँका हिसाबले पछाडि परेकोले आफूले निर्वाचन जितेपछि यहांँ विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उनले बताए । ‘मैले शिक्षा क्षेत्रमा हजारौ विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यमा पहुंँछ पुरयाउनेछु ।’ उनले भने ।

    Advertisement

    गुणस्तरीय शिक्षा, स्वास्थ्य रोजगारीबाटनै गरीब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउंँदै उनले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताए । शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भईसकेको बताउंँदै उनले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन उनले आग्रह गरे । ‘ हिजोका नेताले यहांँ के गरे मुल्यांकन गर्नुस । मैले के गरे त्यो पनि तपाईहरुले देख्नु भएकै छ । म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुंँ ।’ श्रेष्ठले भने ।

    यहांँको युवा महिला , बृद्धबृद्धाले दुःख पाएकोले यहांँको लागि युवा महिला लक्षित बिशेष कार्यक्रम ल्याईने उनको भनाई थियो । ‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी , बालबालिका र बृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ ।’ श्रेष्ठले भने । शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठूलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उनले बताए । ‘अब यस्ता ठाउंँमा कृषिको प्रर्वद्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौति र आवश्यकता हो र मेरो प्राथमिकता पनि हो ।’ उनले भने ।

    आफू विपन्न गरीबको सेवा गर्न पाउंँदा खुशी हुने भन्दै यो अवसर दिन उनले आग्रह गरे । भेटघाटका क्रममा ईच्छाकामनाको गरीब,विपन्न र चेपाङ्ग समुदायले आफ्नो गास बास कपासको लागि सहज गरिदिन श्रेष्ठलाई आग्रह गरेका थिए । उम्मेद्वार श्रेष्ठ ईच्छाकामनाको समस्या र त्यहांँको नागरिकको दुःख बुझ्न केही दिनदेखि ईच्छाकामना गाउंँपालिलकामा घरदैलो र मतदाता भेट्ने क्रममा सक्रिय रहंँदै आएका छन ।

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.