• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरको बुद्धचोकमा खुल्यो तीनकरोड लगानीमा आदर्श सुपर स्टोर


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ वुद्धचोकमा आदर्श सुपरस्टोर्स सञ्चालनमा आएको छ ।आज (आइतबार) देखि सञ्चालनमा आएको सुपरस्टोर्सको भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लले उद्घाटन गरे ।
    सुपरस्टोर्स सञ्चालनमा आएसँगै किनमेलका लागि बजार जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । वडामा युवाहरुले यस्ता सुपरस्टोर सञ्चालनमा आउंँदा अन्य युवाहरुलाई पनि स्वरोजगार हुन प्रेरणा मिल्ने उनको भनाई थियो । एकै ठाउँमा सबै सामान सहुलियत दरमा पाउँदा आम उपभोक्ताको समय पनि बचत हुने उनले बताए ।
    तीन करोडको लगानीमा सुपरस्टोर सञ्चालनमा ल्याएको सञ्चालक पवन अधिकारीले बताए । यस किसिमको सुपरस्टोरको आवश्यकता महसुस गरेर पनि सञ्चालनमा ल्याईएको उनको भनाइ थियो ।शुभारम्भको अवसरमा विभिन्न सामान खरिदमा १२ देखि १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
    अहिले स्टोर्समा दैनिक उपभोग्य वस्तु, मदिरा, भान्सामा प्रयोग हुने भाँडाकुँडालगायत बिक्रीका लागि राखिएको छ । आवश्यकता अनुसार अन्य सामाग्री थप गरिने पनि उनले बताए । स्टोर्सले १५ जनालाई प्रत्यक्ष रोजगार दिएको उनले जानकारी दिए ।

    Advertisement

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.