• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

टालटुले विकासले देश विकास हुँदैन : विक्रम पाण्डे


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • भरतपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले टालटुले विकासले समृद्धि कल्पना पनि गर्न नहुने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ शान्तिचोकस्थित साङ्गेन छ्योइलिङ गुम्बा र साङ्गेन छ्योइलिङ आमा समूहले आयोजना गरेको अन्तरक्रियाका क्रममा नेता पाण्डेले भन्नुभयो, ‘टालटुले विकासले देशको विकास हुँदैन । देशको विकास हुनको लागि जहाँ विकासको कामै भएको छैन, त्यही ठाउँबाट सुुरू गर्नु पर्छ ।’

    Advertisement

    पश्चिम चितवनलाई अन्तर्राष्ट्रियस्तरको कृषि हब बनाउने हो भने यहाँको विकासमा लहर नै चल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पश्चिम चितवन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको कृषि हबको रूपमा विकास गर्ने हो भने विदेशिएका नेपाली युवालाई पनि फिर्ता बोलाएर रोजगार दिन सकिन्छ ।’ त्यसले समाज रूपान्तरणमा ठूलो टेवा पुुग्ने नेता पाण्डेले बताउनुभयो । चितवन देशकै मुटु भएकोले मुटुलाई स्वस्थ राख्न आफूू पुनः जनताको घरदैलोमा आएको बताउनुभयो ।

    विकासमा चितवनलाई देशकै नमूना जिल्ला बनाउने योजना लिएर आफूले यसपटक पनि प्रतिनिधिसभामा उम्मेदवार बनेको बताउनुभयो । पश्चिम चितवनलाई जिल्लाको सबै क्षेत्रसँग जोड्नको लागि पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म तीन लेनको सडक निर्माण गरेर पर्यटन क्षेत्रलाई पनि थप आकर्षित बनाउन सकिने बताउनुभयो ।

    ‘कुनै पनि विकास निर्माणको काम गर्दा जनतालाई मर्का पर्ने गरी काम गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म पर्यटकीय सडक बनाउनको लागि तीन लेनभन्दा ठूलो बनाउनु आवश्यक छैन ।’ तीन लेनको सडक निर्माण गर्दा जनतालाई पनि सुविधा, ठाउँको पनि विकास हुने उहाँको भनाइ छ । यसअघि भरतपुर–८ सल्यानी चोकमा भएको चुनावी घरदैलोलाई सम्बोधन गर्दै उहाँले चितवन जस्तो उर्वर भूमिमा देशकै कृषि उद्यमको विकास गरेर सबै युवालाई स्वदेशमै रोजगारको व्यवस्था मिलाउने योजना बनाएको बताउनुभएको छ । यस्तै भरतपुर–८ सगरमाथा टोलमा भएको कार्यक्रममा नेता पाण्डेले संसदमा जाने बाटो खुला गरिदिन आग्रह गर्नुभएको छ ।

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ३.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.