• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

किसानसंँग मत माग्दै डाक्टर घिमिरे


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • चितवन । मतदाता लाई धान थन्काउने चटारो परिरहँदा निर्वनचनको मिति समेत नजिकिदै गएको छ । यी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिंँदै जाँदा उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्नका लागि धानखेतमा पुग्ने गरेका छन् ।

    Advertisement

    यसै क्रममा चितवन क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट उम्मेद्वार बन्नु भएका प्रा.डा.सूर्यकान्त घिमिरे मत माग्नका लागि जनताको घरदैलोमा जाने क्रम जारी रहेको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रका आज किसानसंँग मत माग्न धान खेतमा पुग्नुु भएको छ । लोकतान्त्रिक बाम गठवन्धनको तर्फबाट उम्मेद्वार बन्नु भएका घिमिरेले जनताको हक हितको पक्षमा काम गर्ने बताउनु भएको छ । कृषि क्रान्ति बिना देशको बिकास सम्भव नभएको भन्दै उहाँले कृषि क्षेत्रको समस्या सााधानका लागि बाम गठवन्धन बिजयी हुन जरुरी रहेको बताउनु भयो ।

    किसानहरुको समस्या समाधानका लागि राजनैतिक स्थिरता आबश्यक रहेको भन्दै उहाँले राजनैतिक स्थिरताका लागि गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो । संबिधानको रक्षा र देशको बिकासका लागि अहिले गठवन्धनबाट निर्वाचनमा जानु परेको उहाँको भनाई थियो । चितवन क्षेत्र नम्बर ३ मा बाम गठवन्धनका तर्फबाट प्रतिबद्धता पत्र समेत जारी गरिसकेको बताउँदै उहाँले गरिएको प्रतिबद्धता अनुसार काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.