• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

भरतपुर गार्डेन रिसोर्टको अधिवेशन : अध्यक्षमा चुके


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर गार्डेन रिसोर्ट होटल प्रा लि.को शनिबार सम्पन्न १२ औं बार्षिक साधारण सभा एबं चौथो अधिबेशनले उत्तमलाल चुकेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको सदस्यमा कमलचन्द्र खनाल, केशब देवकोटा, ऋषिराम पौडेल, भानुभक्त शर्मा, अर्जुन अधिकारी, शंकर प्रसाद कंडेल, कल्याण जोशी र रमेश कुमार पियालाई चयन गरेको छ ।

    Advertisement

    अधिबेशनले गोरखा गार्डेन र होटल व्यवस्थापन कार्यक्रम हेर्नका लागि प्रतिनिधि चयन गरेको छ । यस्तै लेखा समिति समेत चयन गरेको छ । स्थापनाको समय देखि निरन्तर अध्यक्षको रुपमा रहनु भएका बिनोद कुमार श्रेष्ठले १२ वर्ष पछि नयाँ नेतृत्व हस्तान्तरण गर्नु भएको हो । भरतपुर गार्डेनको मुख्य लगानीमा गोरखामा गोरखा गार्डेन होटल सचालनमा आएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष बिनोद कुमार श्रेष्ठले आफ्नो नेतृत्वमा गरिएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । देशका सामाजीक र व्यवसायीक क्षेत्रमा सम्लग्न ६० जनाको लागनीमा भरतपुर नगरपालिका वडा नम्बर १० बिरेन्द्र क्याम्पस अगाडी यो होटल रहेको छ ।

    मुख्य शहरी क्षेत्रामा रहेर पनि हरीयाली र रमणीय बातावरणमा होटल अबस्थित छ । १ बिगाहा २ कठ्ठा जमिनमा फैलिएको यस होटलमा ४४ कोठा सहित ६ वटा ठूला साना सभाहल र बैठक कक्ष रहेका छन् । होटलमा २ वटा स्विट रुम रहेका छन् । नबनियुक्त अध्यक्ष चुकेले होटलका सेवा सुबिधालाई अरु व्यवस्थित बनाएर नमुना होटलको रुपमा निरन्तरता दिईने बताउनुभयो । थप सेवा सुबिधा दिईने भन्दै उहाँले भबिश्यमा चेनका रुपमा अन्य सहरहरुमा समेत पुग्ने बताउनुभयो । यो होटल जिल्लाको पुरानो र परिचित सुबिधा सम्पन्न होटलका रुपमा रहेको छ । कोलाहल शहरको बिचमा हरियाली र रमणीय बातावरण भएकाले सेवाग्राहीको पहिलो रोजाईमा पर्ने गर्दछ ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.