• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

घरदैलो मार्फत जनसमर्थन जुटाउदै डा. भाेजराज


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • भरतपुर ।मंसिर ४ मा हुने निर्वाचन नजिक अाएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी र प्रदेशका उम्मेदवार ठाकुर ढकाल घरदैलो अभियानमा व्यस्त छन् । उनीहरूले जनताका गुनासाहरू पनि सुनिरहेका छन् ।

    Advertisement

    यसै क्रममा भरतपुर २१ पार्वतीपुरका गंगाबहादुर विकले लालपुर्जा चाडैं दिन अाग्रह गरे । घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसँग उनलेे यहाँ जग्गा धनी पुर्जा नपाएर दुख पाएकाे बताए । सरकारको सुविधा जनताकाे चुल्होसम्म पुग्नुपर्ने उनलेे गंगा बहादुरले बताए ।

    यस्तै स्थानीय भाेजराज घिमिरेले किसानलाई मल चाहिएकाले सहज उपलब्ध हुने व्यवस्था गर्न माग गरे । गठबन्धनका उम्मेदवारले अाफ्ना समस्या सम्बाेधन गर्ने उनलाई पुर्ण विश्वास छ । घिमिरेले प्रचण्ड पथ अन्तर्गतकाे सडक चाडैं बनाउन सुझाव दिए ।

    स्थानीय पदम बहादुर थापाले किसानलाई राहत दिने कार्यक्रम ल्याउन अाग्रह गरे । घरदैलो कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्र ३(२) का उम्मेदवार ठाकुर ढकालले जनताको भावना अनुसार काम गर्ने बताए ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.