• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

आइटीसीले तयार गर्दैछ व्यापार पहुँच प्रशिक्षक प्राध्यापकहरू


  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
  • काठमाडौं । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्यापार केन्द्र ( आइटिसी ) ले विकास गरेको व्यापार र बजार पहुँच सम्बन्धी आधुनिक डिजिटल औजारहरूकोबारेमा जानकारी गराइ प्रशिक्षक बनाउने उद्देश्यले आज देखि काठमाडैंमा पाँच दिने प्रशिक्षक तालिम कार्यशाला शुरू भएको छ । तालिममा सिकेका कुरा प्रशिक्षित प्राध्यापकहरूले आफ्नो कार्यस्थलमा आदान प्रदान गर्ने अपेक्षाका साथ यो कार्यशाला आयोजना गरिएको हो ।

    Advertisement

    मंसिर १६ गतेसम्म चल्ने यो कार्यशाला युरोपियन युनियन–नेपाल व्यापार तथा लगानी कार्यक्रम ( टिआइपी ) ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वय र आइटिसीको प्राविधिक सहयोगमा आयोजना गरेको हो । यो कार्यशालाबाट सिकेका कुरा अध्यापन वा अनुसन्धानको क्रममा आफ्नो कार्यस्थलमाआदानप्रदान गराउन त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरूबीच आइटिसी उपकरणका प्रमाणित प्रशिक्षकहरूको संजाल निर्माण गर्ने रहेको छ ।

    कार्यशालामा आइटिसीका विज्ञहरूद्धारा यी व्यापार मार्गचित्र र बजार पहुँच मार्गचित्रसम्बन्धी महत्पूर्ण उपकरणहरूको प्रयोगबारे ज्ञान दिलाउनेमात्र नभइ सहभागीले सिकेको ज्ञानको क्षमता मूल्याङ्कन गर्न हरेकलाई प्रशिक्षकको भूमिका खेल्न लगाउने र उनीहरूको प्राविधिक ज्ञान उपकरण प्रयोग गर्न सक्ने क्षमता तथा सिकाउन सक्ने क्षमताको जाँच गर्नेछन् । कार्यशालालाई अझ बढी व्यवहारिक र अन्तरक्रियात्मक बनाउन प्राविधिक छलफल अभ्यास तथा भूमिका खेल्ने सत्रहरू समेत संचालन गरिनेछन् ।

    गत वर्षको तालिममा उत्कृष्ठ प्रदर्शन गरेका सहभागी प्राध्यापकहरूलाई यस तालिममा सहभागी गराइएको हो । गत वर्षको नोभेम्बरमा पनि आइटिसीले बजार विश्लेषण सम्बन्धी उपकरणहरूको बारेमा त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापकहरूलाई प्रारम्भिक प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

    सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.