• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

ज्ञानेश्वर सामुदायिक वन भरतपुरको उत्कृष्ट गन्तव्य बन्छ : मेयर रेनु दाहाल


  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलाई पर्यटकीय आर्कषणको केन्द्र निर्माण गर्ने बताउनुभएको छ । शुक्रबार ज्ञानेश्व सामुदायिक उपभोक्ता समूहको २३ औ साधारण सभालाई सम्बोधन गर्दै उहाँले जल, जमिन र वनको संगम ज्ञानेश्वलाई महानगरको मुख्य पर्यटकीय गन्तव्य बनाउन सकिने उल्लेख गर्नुभयो ।
    ‘नारायणी तटबन्धको ठूलो रकमको ठेक्का यही क्षेत्रमा पर्छ,उहाँले भन्नुभयो,‘तटबन्धनको काम पनि सुरु भइसक्यो । तटबन्धनसँगै कंक्रिट पर्खाल र बाटो बन्छ । त्यपछि पर्यटक आउने क्रम बढेर जान्छ ।’
    ज्ञानेश्वर (सानो गढी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र बाह्य र आन्तरिक पर्यटकको आगमनलाई वृद्धि गर्न भरतपुर महानगरपालिकाले पहल गर्ने बताउनुभयो ।
    मेयर दाहालले ज्ञानेश्वरमा मिनी जु निर्माण गर्न संघिय सरकारसँग बजेटको माग भएपनि पछिल्लो समयमा कटौती हुन पुगेकाले जु निर्माणको काम रोकिएको उल्लेख गर्नुभयो । अर्को आर्थिक वर्षमा जसरी पनि बजेट ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    उहाँले ५ वर्ष ज्ञानेश्वर सामुदायिक क्षेत्रमा भौतिक पूर्वाधार विकासमा भरतपुर महानगरपालिकाले करिब १ करोड बढी बजेट विनियोजन गरेको स्मरण गर्नुभयो । ज्ञानेश्व क्षेत्रमा मानव र वनजन्तुको द्धन्द्ध न्युनिकरणको लागि मेसजाली फाउण्डेशनको लागि रु ३५ लाख विनियोजन भई अब केही समयभित्रै टेण्डर प्रकृया अगाडि बढाइने जानकारी दिनुभयो ।

    Advertisement

    ज्ञानेश्वर वन क्षेत्र भरतपुरको ७ मुख्य पर्यटकीय क्षेत्र मध्ये एक गन्तव्य हो । ज्ञानेश्वर क्षेत्रलाई सानो गढीका रुपमा पनि चिनिन्छ । भरतपुरको मुख्य बजार क्षेत्रबाट कम दुरीमा पर्ने भएकाले यहाँ वनभोज तथा अन्य पर्यटकीय गतिविधिका लागि मानिसहरु यहाँ जाने गर्दछन् । रासस

    शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.