• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नारायणगढको मिलनरोड टोल र वल्र्डलिंक बीच सम्झौता


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • चितवन । नारायणगढको मिलनरोड टोल विकास संस्था र वल्र्डलिंक कम्युनिकेसन बीच सम्झौता भएको छ । आज आइतबार एक कार्यक्रमका बीच टोल विकास संस्थाका अध्यक्ष चित्र बहादुर खाती र वल्डलिंकका नारायणगढ शाखाका सेल्स सुपरभाइजर थमनसिंह दिस्वा बीच सम्झौत पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार वल्र्डलिंक कम्युनिकेशनले मिलनरोडमा दुईबर्षसम्म नि:शुल्क इन्टरनेट वाईफाई सेवा दिनेछ ।
    सो क्रममा बोल्दै अध्यक्ष विश्वकर्माले टोललाई सूचना तथा प्रविधिमैत्री बनाउने उद्धेश्यले निःशुल्क वाईफाई सेवा दिन लागिएको बताए । ‘निःशुल्क वाईफाईले एक त सडकमा हिड्ने पैदल यात्रुले सेवा लिन्छन त अर्को कुरा सेवाग्राही र ग्राहकले पनि सजिलै सेवा लिन सक्छन ।’ विश्वकर्माले भने ।
    नागरिकलाई सूचना र डिजीटल संसारमा अभ्यस्त बनाउन पनि निशुल्क वाईफाईले मदत गर्ने अध्यक्ष विश्वकर्माको भनाई छ ।
    वल्र्डलिंकका प्रबन्धक दिस्वाले विगतका दिनहरुमा पनि कम्पनीले देशभरका विभिन्न सार्वजनिक स्थानहरुमा निःशुल्क वाईफाई सेवा दिदै आएको भन्दै मिलनरोड जस्तो बजारमा पनि सेवा दिन लागिएको बताए ।
    ‘हामीले व्यवसायिक धर्म निर्वाह गर्नुको साथै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेका हौं ।’ उनले भने । उनले निशुल्क सेवा सञ्चालन भएपछि सेवाको बारेमा जानकारी दिन पनि आग्रह गरे ।
    कार्यक्रममा टोल विकास संस्थाका सचीव दिनेश पिया, कोषाध्यक्ष निलेनमान शाक्य,सह–सचिव राज्यलक्ष्मी कर्माचार्य, सदस्य विकास बर्मा ,निरज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.