• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

नवीनले नि:शुल्क देखाए सिजीमलमा ३५ फुटको पर्दामा विश्वकप


  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
  • भरतपुर। कतारमा आइतबार राती सम्पन्न २२औँ विश्वकप फुटबलको फाइनल खेल भरतपुरमा ३५ फुटको पर्दामा हेरिएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा सयौँको संख्यामा युवाहरुले फाइनल खेल डिजिटल पर्दामा निःशुल्क हेरेका हुन् ।

    Advertisement

    सिजी ल्याण्डमार्कसँगको सहकार्यमा डिजिटल मार्केटिङका लागि मलमा डिजिटल डिस्प्ले बोर्ड राखेको बेदान्त मल्टीपर्पोज कम्पनीले विश्वकपका खेलहरु देखाउँदै आएको थियो । ‘अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल हेर्न हजार जनाभन्दा बढी जम्मा भएका थिए’ बेदान्तका अध्यक्ष नवीनराज पौडेलले भने । उनका अनुसार भिडले गर्दा सिजी ल्याण्डमार्क अगाडिको सडकमा ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको पौडेलले बताए ।

    प्रोफेसनल मिडिया ग्रुपका अध्यक्ष समेत रहेका पौडेलले कोभिडको कारण व्यवसायमा मन्दी आएपछि रित्तो अवस्थामा रहेको डिजिटल बोर्डमा निःशुल्करुपमा विश्वकप फुटबलका खेल १५ बाइ ३५ फुटको डिजिटल पर्दामा देखाइएको पौडेलले जानकारी दिए । ५२५ स्क्वायर फुटको यो पर्दा भरतपुरमा संभवत सबैभन्दा ठूलो पर्दा हो ।

    सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.