• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नविन प्रविधि कृषि सहकारीको दोस्रो स्थापनाको अवसरमा स्वास्थ्य परीक्षण र रक्तदान


  •   मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
  • चितवन । नविन प्रविधि कृषि सहकारी संस्था लिमिटेड भरतपुर – १४ महेनद्रचोकमा आज रक्तदान तथा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको दोस्रो स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
    कार्यक्रममा १२ जना महिला र ३६ जना पुरूष गरि ४८ जनाले रक्तदान गरेका थिए भने ७० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सो कार्यक्रमको आयोजना गरेको हो ।

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथि भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र साखी रहनुभएको थियो ।
    सो अवसरमा बोल्दै साखीले नविन प्रविधि कृषि सहकारी संस्था कृषि क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि सरिक भएको भन्दै खुशी व्यक्त गर्नुभयो । संस्थासंग आगामी दिनहरूमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्वता पनि उहांँले व्यक्त गर्नुभयो ।
    स्वास्थ्य परीक्षण जि.पि पोलिक्लिनिक भरतपुर –१४ का स्वास्थ्यकर्मीद्धारा भएको थियो ।
    कार्यक्रममा भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा,नेपाल रेडक्रस सोसाईटी चितवन उपशाखाका उपसभापति बिदुर के.सी,शिवनगर उपशाखाका अध्यक्ष भिमबहादुर थापा लगायत सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। संस्थाले आज साझमा दिप प्रज्ज्वलन तथा केक काटेर स्थापना दिवस समेत मनाएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र वास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रम जीवन के.सीले सञ्चालन गर्नुभएको थियो ।

    मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.