• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अरोमा कलेजका छात्रामाथि यौन दुव्र्यवहार भएपछि आरोपित शिक्षक अध्यापन गर्नबाट वञ्चित


  •   मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
  • चितवन । हिसान चितवनले अरोमा कलेज प्रकरणमा आरोपित शिक्षकलाई यौन दुर्व्यवहारको मुद्दाको अन्तिम निरुपण नहुदासम्म हिसान अन्तर्गतका कुनैपनि शिक्षण संस्थामा अध्यापन गर्न नदिने निर्णय गरेको छ ।
    अरोमा कलेजमा कम्प्युटर प्रशिक्षकका रुपमा कार्यरत रामकृष्ण सुवेदी विरुद्ध छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै मंगलबार कलेजमा विद्यार्थीहरु आन्दोलन गरेका थिए ।

    Advertisement

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) चितवनका सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
    शिक्षण संस्थाहरुलाई मानव मर्यादा विपरीतका कुनैपनि कार्य र हिंसाजन्य गतिविधिमुक्त बनाउन लाग्ने जनाइएको छ । हिंसा प्रभावितलाई न्यायिक प्रक्रियामा कुनैपनि व्यवधान नगर्न अपील गरिएको छ । यौन हिंसा भएको भनि उजुरी गर्ने पीडितलाई हिसानले भयमुक्त वातावरणमा अध्ययन-अध्यापन गराउन आग्रह गरेको छ ।
    आरोपित शिक्षकलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवाबाट निलम्बन गर्न सुझाएको छ । यस्तै कलेजमा तोडफोड नगर्न आग्रह गरेको छ ।
    कलेजको हाताभित्र राखिएका स्कुल बस, प्रशासन भवनमा गरिएको तोडफोड तथा भौतिक क्षतिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

    न्याय निरुपणका अन्य उचित विकल्प र मार्ग छँदाछँदै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरिनु हितकर नहुने भन्दै घटनाको अनुसन्धानमा सहजीकरण आग्रह गरेको छ ।

    मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.