• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा पुष ११ देखि १७ गते सम्म पोल्ट्री दिवस मनाईदैं


  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • चितवन । पोल्ट्रीको राजधानीको रुपमा परिचित चितवनमा १० औं राष्ट्रिय पोल्ट्री दिवस मनाईंदै छ । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशको निर्देशन र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा सोमबारदेखि पोल्ट्री दिवस २०७९ मनाउन थालिएको छ । १७ गते समापन हुने कार्यक्रममा सोमबार पत्रकारसंँग अन्र्तक्रिया, कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्रीबाट पोल्ट्री दिवसको उद्धघाटन तथा यस सम्बद्ध संघसंस्थाहरुबीच अन्र्तक्रिया गरिएको छ । यस्तै पुष १२ गते भरतपुर महानगरपालिा वडा नम्बर ११ स्थित जखरीमाई आधारभुत बिद्यालयमा अण्डा तथा मासुको महत्वबारे सचेतना गर्ने र अण्डा खुवाउने कार्यक्रम रहेको जिल्ला वरिष्ठ पशु अधिकृत शुशील केसीले जानकारी दिनुभयो ।
    यस्तै पौष १३ गते भरतपुर अस्पतालमा उपचारार्थ गर्भवती महिला, कुपोषण र पुड्को भएका बालबालिका र भरतपुर १० मा रहेको बालमन्दिर विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिनेछ ।
    पौष १४ गते कार्यालयमा पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम ,१५ गते पोल्ट्री क्षेत्रको अवस्था,अवसर चुनौति, संभावना तथा खाद्य्य र पोषण सुरक्षामा पोल्ट्री क्षेत्रको भूमिका लगायतका बिषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लेख रचना प्रकाशित गर्ने, पौष १६ गते भरतपुर १० मा निर्माणाधीन सिटी हलका मजदुरहरुलाई अण्डा वितरण गरिने र १७ गते पोल्ट्री दिवस समापन गरिने कार्यक्रम रहेको केसीले बताउनुभयो ।

    Advertisement

    पोल्ट्री दिवसमा कुखुराको अण्डा र मासुको महत्व तथा मानव स्थास्थ्यका लागि फाईदाको बिषयमा सचेतना तथा अभिमुखिकरण गर्ने उद्धेश्य सहित पोल्ट्री दिवस मनाईएको केसीको भनाई छ ।

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.