• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सिजी ल्याण्डमार्कको खेलकुद सामाग्री वितरण अभियान शुरु


  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • चितवन । सिजी ग्रुपको व्यवसायिक भवन सिजी ल्याण्डमार्क भरतपुरले भरतपुर महानगरपालिकाका सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री वितरण गर्न शुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको शारिरीक विकासमा बृद्धिको साथै मनोरञ्जन प्रदान होस भन्ने हेतुले खेलकुद सामाग्री वितरण गरिएको हो । यसै क्रममा ल्याण्डमार्कले आज चितवन माध्यमिक बिद्यालयलाई ४ वटा फुटबल वितरण गरेको छ ।

    Advertisement

    महानगरका २० वटा सामुदायिक विद्यालयलाई छनौट गरी क्रमश अन्य विद्यालयलाई पनि वितरण गर्दै लगिने ल्याण्डमार्कका प्रबन्धक उज्ज्वल केसीले जानकारी दिए । ‘आज चितवन माविलाई वितरण गरियो भोलिबाट भरतपुर महानगरका अन्य बिद्यालयलाई क्रमश वितरण गर्नेछौं उनले भने, यो अभियानले एकत विद्यार्थीको शारिरीक सुसंगठनमा विकास हुन्छ, अर्कोकुरा मोबाईलबाट खेलिने भर्चुवल गेमबाट टाढा राख्न मदत मिल्छ ।’

    ल्याण्डमार्कले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाइ निरन्तरता दिदै जाने उनको भनाई छ ।
    यसलाई एउटा अभियानका रुपमा शुरुवाती चरणमा प्रति विद्यालय ४ वटा फुटवल वितरण गरिएको केसीले बताए । बितरण कार्यक्रमको संयोजन प्रोफेशनल मिडिया ग्रुपका अध्यक्ष नवीनराज पौडेलले गरेका हुन् ।

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.