• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

‘हेल्लो बासमती’ चामल अब नेपाली बजारमा


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • गैडाकोट । भारतको उत्कृष्ट उत्पादन ‘हेल्लो बासमती’ ब्राण्डको चामल नेपालमा बिक्री बितरण गर्न शुरु भएको छ ।
    भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित गोन्द्राङमा रहेको मास्टर सेफ फुड इन्डष्ट्रीज प्रा.लि.ले नेपालमा बासमती चामलको आफ्नो मुख्य ब्राण्ड ‘हेलो बासमती’ लाई बजार प्रवेश गराएको हो । मंगलबार गैँडाकोटको नारायणी रिसोर्टमा एक कार्यक्रमका बीच हेलो बासमती चामलको बजार प्रवेश (लन्च) गरिएको हो ।

    Advertisement

    बासमती चामल भारतको शिव कृति एग्रो प्रालिको सहकार्यमा नेपाली बजारमा ल्याइएको हो । कार्यक्रममा बोल्दै मास्टर्स सेफ फुड प्रा.लि.का अध्यक्ष प्रभाकर पण्डितले सर्वशुलभ मूल्यमा शुद्ध बासमती चामल प्रदान गर्ने उद्देश्यले हेलो ब्राण्डको बासमती चामल बजारमा ल्याईएको बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई नै प्रमुख ध्यानमा राखेर शुद्ध र स्तरीय चामल नेपाली बजारमा ल्याएको बताए । शिवकृती एग्रोको चामल बजारको चामल हाल उपलब्ध अन्य चामल भन्दा गुणस्तरीय र शर्वशुलभ मूल्य रहेको कम्पनीको दावी छ ।

    उक्त अवसरमा बोल्दै शिवकृतिका निर्देशक रञ्जितसिंह राघवले नेपालका टप ब्राण्डका बासमती चामलमा ६० प्रतिशत पनि बासमती चामल नपाइने र बासमती चामलमा अन्य चामल मिसाइने गरेको दाबी गरे । हेलो बासमतीमा ९० प्रतिशत बासमती चामल नै रहेको उनले बताए ।

    मास्टर्स सेफ फुडले नै हेलो ब्राण्डको काजु, चिउरा, किसमिसलगायतका अन्य उत्पादन समेत बजारमा ल्याएको छ । चितवनका पाँच जना ब्यवसायी मिलेर मास्टर्स सेफ फुड सञ्चालन गरेका हुन् ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.