• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

रत्ननगर-१५ मा सांसद ढकाललाई स्वागत तथा सम्मान


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • रत्ननगर । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर -१५ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हरि ढकाललाई स्वागत तथा सम्मान गरिएको छ ।

    Advertisement

    वडाले आज(बुधवार)सांसद ढकाललाई स्वागत तथा सम्मान गर्दै विकास निर्माणको विषयमा ध्यानर्कषण समेत गराएको हो । सो वडाका वडाध्यक्ष आशिक तामाङले सांसद ढकाललाई स्वागत गरी विकास निर्माणको सम्भावनाको विषयमा जानकारी समेत गराएका थिए ।

    सो अबसरमा सांसद ढकालले जनचाहना अनुसार आफुले काम गर्ने प्रतिबद्धता जनाए । संसदमा नीति र भूगोलमा थिति बसाल्ने जनचाहना रहेको भन्दै उनले आफ्नो प्राथमिकता रहेको बताए । सांसद ढकालले निर्बाचन क्षेत्रमा अलपत्र अबस्थामा रहेका आयोजनालाई पूर्ण गरी थप योजना ल्याउने प्रतिबद्धता जनाए । ग्रामिण क्षेत्रको विकासको लागि पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिने उनको भनाई छ ।

    वडा अध्यक्ष तामाङले नवनिर्वाचित सांसद ढकालबाट वडाबासीले ठुलो अपेक्षा गरेको भन्दै स्थानीय मागलाई सम्बोधन गर्ने गरी योजना आउनेमा आफु विश्वस्त रहेको बताए ।

    कार्यक्रममा बोल्दै माधवपुर माविका निमित्त प्रधानाध्यापक शान्ता खत्रीले सामुदायिक बिद्यालय स्तरोन्नतिमा विशेष जोड दिनुपर्ने बताउनुभयो। विन्देश्वरी माविका अध्यक्ष पुरुषोत्तम कट्टेल, प्रधानाध्यापकका हरि खनाल, नमुना आधारभूत निमाविकी प्रधानाध्यापक शोभा श्रेष्ठ, विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष सीता भट्टराई, माधबपुर कृषि सहकारीका अध्यक्ष रेशमराज लामिछाने, कृष्णप्रसाद लामिछाने, चन्द्रप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए । वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य इमप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.