• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चितवन मेडिकल कलेजका चिकित्सक कर्मचारीले चितवन मिडटाउन रिसोर्टमा पाउने भए बिशेष छुट


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • चितवन । चितवन मिडटाउन रिसोर्ट र चितवन मेडिकल कलेज बीच सम्झौता भएको छ । दुई संस्थाबीच सेवा आदान प्रदानका बिषयमा सम्झौता भएको हो । आज रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरे र कलेजका सिइओ प्रताप देवकोटाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । जसअनुसार रिसोर्टमा सेवा लिन आउंँदा फुड एण्ड रुममा २० प्रतिशत,वेभरेजमा १० प्रतिशत, ईभेन्टमा ५ प्रतिशत छुट सम्झौता भएको छ ।

    Advertisement

    यो सुविधा कलेजका चिकित्सक सहितका परिवार, आईडी प्राप्त कर्मचारी र लगानीकर्ताले पाउनेछन । यस्तै कलेजको तर्फबाट अस्पतालका उपचारमा २० प्रतिशत, प्रयोगशाला परीक्षणमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट सम्झौता भएको छ । यो सुविधा रिसोर्टका लगानीकर्ताका परिवार सहित कर्मचारीहरुले पाउनेछन ।

    सम्झौता पछि प्रतिक्रिया दिदै रिसोर्टका प्रबन्ध निर्देशक घिमिरेले यो सम्झौताले रिसोर्ट र अस्पतालको दुबैको सेवा विस्तारमा सहयोग पुग्ने बताए । ‘यो सम्झौताले एक त रिसोर्टको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्नेछ । अर्कोकुरा अस्पतालमा सेवा प्रवाहमा उनले भने, त्यति मात्र नभई दुवै संस्थाका कर्मचारी लगायतले सहुलियत रुपमा सेवा पनि पाउनेछन ।’

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.