• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जुन÷जुलाई इन्टेकलाई लक्षित गर्दै ग्लोबल रिचको एजुकेशन सेमिनार


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • माघ ५,चितवन । भरतपुरमा ग्लोबल रिच शैक्षिक परामर्श संस्थाले एजुकेशन सेमिनार गर्ने भएको छ ।
    यही माघ १५ गते भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा सेमिनार हुन लागेको संस्थाले जानकारी दिएको हो।
    २०२३ जुन ÷ जुलाई इन्टेकलाई लक्षित गदै एजुकेशन सेमिनार गर्न लागिएको ग्लोबल रिच चितवन शाखाका प्रमुख सुरेश पौडेलले जानकारी दिए ।

    Advertisement

    पौडेलका अनुसार अष्ट्रेलिया पढ्न जान चाहने दश जोड दुई देखि पिएचडी सम्मका विद्यार्थीले सेमिनारमा सहभागी भएर परामर्श लिन सक्नेछन ।
    सेमिनारमा अष्ट्रेलियाका १० वटा युनिभर्सिटी र पांँचवटा कलेजका प्रतिनिधिहरुले परामर्श दिनेछन ।
    ‘सिधै युनिभर्सिटीका अफिसरसंँग विद्यार्थी तथा अभिभावकले परामर्श लिन सक्नेछन जसले गर्दा विद्यार्थीले अष्ट्रेलियाको बारे थप बुझ्न र विश्वास पनि बढ्छ ।’ पौडेलले भने ।

    सेमिनारमा युनिभर्सिटी तथा कलेजमा पढाई हुने संकाय तथा विषय, कामको प्रकृति , कानुन , त्यहांँको भाषा, संस्कृति लगायतका बारेमा विद्यार्थीलाई जानकारी गराईने उनले जानकारी दिए ।
    निःशुल्क प्रवेश पास व्यवस्था गरिएको सेमिनारमा आईएलटिसमा ६ ल्याउने जुनसुकै संकायका विद्यार्थीहरुले परामर्श लिई अष्ट्रेलिया एप्लाई गर्न सक्नेछन । विद्यार्थीको क्षमता र प्राप्तांंकको आधारमा अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेजमा २० देखि १०० प्रतिशत सम्म छात्रवृत्ति पाउन सक्नेछन ।

    यो संस्थाले हरेक बर्ष एजुकेशन फेयर, सेमिनार गर्दै आएको छ । यो संस्था अष्ट्रेलियाको ४३ वटा संस्था संँग आवद्ध भएर काम गर्दै आएको छ ।
    ग्लोबल रिचको नेपालमा मात्रै चितवन , पोखरा ,बुटवल, काठमाडौं गरी चार वटा शाखा सञ्चालित छन ।

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.