• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मैत्रीपुर्ण फुटसलमा विश्वकर्मा साकोस विजयी


  •   सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
  • नारायणगढ , नारायणगढमा सम्पन्न मैत्रीपुर्ण फुटसलमा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था विजयी भएको छ ।

    Advertisement

    आज (सोमबार) क्षेत्रपुर फुटसल एरेनामा भएको खेलमा विश्वकर्मा साकोसले सुनचाँदी बचत तथा ऋण सहकारी संस्थालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा विश्वकर्मा साकोस ४-३ ले विजयी भयो ।

    विजेता विश्वकर्मा साकोसले नगदसहित शिल्ड प्राप्त गरेको छ । मैत्रीपुर्ण फुटसलमा ६ टोली सहभागी थिए ।

    यस्तै आजै सम्पन्न मैत्रीपुर्ण भेटेरान फुटसलमा सुनचाँदी साकोस विजयी भएको छ । सुनचाँदी साकोसले विश्वकर्मा साकोसलाई २-१ ले पराजित गरेको हो ।

    भेटेरानको विजयी टोलीले पनि नगदसहित शिल्ड प्राप्त गरेको छ । विजयी टोलीहरुलाई सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर खातीले पुरस्कार वितरण गरे ।

    दिगो सहकारी संस्थाका लागि स्वस्थ शेयर सदस्य भन्ने नारासहित मैत्रीपुर्ण फुटसल आयोजना गरिएको हो । सहकारी सञ्चालक र कर्मचारीहरुको स्वास्थ्य तथा सम्बन्ध मजबुद बनाउन मैत्रीपुर्ण फुटसल आयोजना गरिएको सुनचाँदी साकोसका अध्यक्ष रुविन रामुदामुले बताए ।

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.