• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

एएचएफ चितवनको आयोजनामा मनाईयो अन्तरराष्ट्रिय कण्डम दिवस


  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
  • चितवन । हरेक बर्ष फेब्रअरी १३ मा सधै फेसनमा भन्ने मुल नाराका साथ मनाईदै आएको अन्तरराष्ट्रिय कण्डम दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । एएचएफ चितवनको आयोजनामा नारायणी नदी किनारमा सांस्कृतिक कार्यक्रम सहित कण्डम दिवस मनाईएको थियो । जोखिमको संभावना भएका नागरिकलाई लक्षित गरी यस बर्ष नारायणी नदी किनारमा कण्डम दिवस मनाईएको हो ।

    Advertisement

    एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाले एचआईभी एड्सको न्यूनिकरण र नागरिकलाई सचेतना दिने उद्धेश्यसहित कण्डम दिवस मनाईएको जानकारी दिनु भयो । ‘अघिल्ला बर्ष हामीले बसपार्क र अन्य जोखिम क्षेत्र हेरेर कण्डम दिवस मनाएका थियौं, उहांँले भन्नु भयो, अहिले नारायणी नदी किनार रोजेका हौं ।’

    नारायणी नदी किनारमा विभिन्न वर्ग जात, समुह र सबैतिरको केन्द्र भएकोले यहांँ कार्यक्रम गरिएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार त्यस्ता वर्गलाई आकर्षण गर्न र सचेतना जगाउन सांँस्कृतिक कार्यक्रम, निःशुल्क कण्डम वितरण र एचआईभी परीक्षण गरिएको थियो ।
    सो अवसरमा १ हजार सातसय कण्डम वितरण र २० जनाको निःशुल्क एचआईभी परीक्षण गरिएको उहांँले बताउनु भयो ।

    एचआइभी परीक्षणमा कसैको पनि पोजेटिभ नतिजा नदेखिएको उहांँको भनाई छ । ‘पछिल्लो समय समाजमा यौन सचेतना आएको पाएका छौं । अहिले एकजनामा पनि पोजेटिभ केस नआउनु सकारात्मक पक्ष हो ।’ उहांँले भन्नुभयो । कार्यक्रममा यातायात मजदुर, होटल तथा रेष्टुरेण्ट मजदुर , युवायुवती लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । एआरटी सेन्टरले यसअघिपनि एचआईभी सम्बन्धी सचेतना र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।

    सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.