• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अम्बिकालाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • चितवन । राष्ट्रिय अपाङ्ग जागरण अभियान चितवनको अध्यक्षमा पुनः अम्बिकालाल श्रेष्ठ चयन हुनुभएको छ । आज(शनिवार) भरतपुरमा भएको अभियानको १८औँ साधारणसभा तथा छैटौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा नौ सदस्य कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा ऋषिभक्त न्यौपाने, सचिवमा सरस्वती प्रतिमा, सहसचिवमा प्रेम प्रधान, कोषाध्यक्षमा पार्वती महत्तो चयन हुनुभएको छ । सदस्यहरुमा शान्ति महत्तो, दिलबहादुर नेपाली, श्रीधर भट्टराई,कृष्ण चापागाईं र किरण पन्त चयन भएको अपाङ्ग जागरण अभियानका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    Advertisement

    नयाँ कार्यसमितिले पछि दुई सदस्य चयन गर्नेछ । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अपाङ्ग मैत्री कानुन बनाउनका लागि सात वटै स्थानीय तहसंग समन्वय गर्ने बताउनुभयो । उहाँले भौतिक संरचना विस्तार गर्दा अपाङ्ग मैत्री बनाउनु पर्ने बताउनुभयो ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिहरुका लागि अस्पतालमा हेल्ड डेक्सको स्थापना गरेर उपचारमा सहज बनाउने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले सवारी साधन अपाङ्गता मैत्री बनाउने बताउनुभयो ।

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.